Sunday, 26 Jul, 2026

राजनीति


व्यवस्था सिध्याउने प्रयासस्वरुप प्रतिनिधि सभा विघटन गरियोः रामनारायण बिडारी

राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले व्यवस्था सिध्याउने प्रयासस्वरुप प्रतिनिधि सभा विघटन गरिएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक अन्र्तक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य बिडारीले वर्तमान व्यवस्था सिध्याउने प्रयासस्वरुप प्रतिनिधि सभा विघटन गरिएको बताएका हुन् ।       प्रतिनिधि सभा नभएपछि संविधानको ५०...

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को  आज शक्ति प्रदर्शन

संसद विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा ९प्रचण्ड–माधव० समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको हो । आजको प्रदर्शनमा एक लाख बढी कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ । प्रचण्ड–माधव समूहले...

नेकपा थाहा नगरकमिट २,३,४ नं.कोे संयुक्त भेला,विरोध कार्यक्रम भव्य बनाउने निर्णय

nekapa1-1611278318.jpg

नेपाल कम्यूनिष्ट पार्टी नेकपा थाहा नगरकमिट अन्तर्गत हिजो २,३,४ नं. वडाकोे संयुक्त भेला सम्पन्न भएको छ ।  थाहा नगरपालिका स्थित जेसिस हलमा सम्पन्न  भेलामा बागमति प्रदेश सचिवालय सदस्य  बिष्णु बिस्ट, जिल्ला सचिवालय सदस्य तथा थाहा नगर प्रमुख लबशेर बिष्ट, जिल्ला कमिटि सदस्य तारा बहादुर सिन्तान, जयराम रायमाझि, थाहा नगर सह इन्चार्ज लक्ष्मण...

थाहा नगरका जीर्ण मध्यकालीन ढुङ्गेधाराको जीर्णोद्धार हुने

dhara-1611223879.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिका पालुङमा जीर्ण अवस्थामा रहेको मध्यकालीन ढुङ्गेधाराको जीर्णोद्धार हुने भएको छ । ऐतिहासिक महत्व बोकेको ढुङ्गेधारा जीर्ण भएपछि संरक्षणको लागि स्थानीयवासीले निरन्तर पहल गर्दै आएकोमा वाग्मती प्रदेश सरकारको सहयोगमा जीर्णोद्धार हुन लागेको हो । यसअघि पछिल्लोपटक ऐतिहासिक तथा पुरातात्विक सम्पदाको...

थाहा सबै वडामा कांग्रेशको प्रदर्शन

140271778_295214534835616-1611215353.jpg

संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भन्दै संसद विघटनको विरोधमा नेपाली कांग्रेसले थाहा नगरका सबै वडामा प्रदर्शन गरेको छ । कांग्रेशको केन्द्रको निर्णय बमोजिम देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन आयोजना गरिएको हो । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले...

संसद विघटनको विरोधमा कांग्रेसले वडाहरुमा प्रदर्शन गर्दै

congress-1611211049.jpg

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै छ । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३...

प्रतिनिभिसभा विघटनको विरोधमा कांग्रेस थाहा नगर ४ नम्बर वडा कमिटिद्वारा विरोध प्रदर्शन

birodh-1611210697.jpg

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशका ६ हजार ७४३ वटै वडामा प्रतिनिभिसभा विघटनको विरोधमा प्रदर्शन गर्ने कार्यक्रम अन्र्तगत बिहिबार थाहा नगरपालिका ४ नम्बर वडा कमिटिद्वारा विरोध प्रदर्शन गरेको छ । ४ नम्बर वडा कमिटि अध्यक्ष हरिहर खत्रीको सभाध्यक्ष्यतामा भएको कार्यक्रममा प्रदेशसभा सभापति सुजन गोपालिको प्रमुख आतिथ्यता रहेको...

नेकपा थाहानगर कमिटी वडा नं. ५ को विस्तारित भेला सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले थाहा नगर कमिटि वडा नं. ५ को वडा कार्यालयमा विस्तारित भेला गर्दै सरकारको कदम असंबैधानिक भएकाले नसच्चिएसम्म निरन्तर आन्दोलन गर्ने  चेतावनी दिएको छ ।  भेलामा बक्ताहरुले लोकतान्त्रिक संसद बिघटन इतिहासको कालो दिन भएकोले यसका विरोधमा जस्तासुकै आन्दोलनका लागि पनि एक भएर लाग्ने आग्राह गरेका छन् ।  वागमति...

थाहा ८ मा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) को विस्तारित भेला 

nekapa-1610882988.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले थाहा नगर कमिटि वडा नं. ७ को मोरियामा विस्तारित भेला गर्दै सरकारको कदम असंबैधानिक भएकाले नसच्चिएसम्म निरन्तर आन्दोलन गर्ने  चेतावनी दिएको छ । सरकारको कदमले लोकलन्त्रको धज्जी उडाएको भन्दै अलोकातान्त्रिक कदम सच्याउनुका विकल्प नभएको भन्दै नेकपाले थाहा नगरका सबै वडामा जागरण भेलाको आयोजना गरको हो...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...