himalen-2083-1778725505.jpg
Saturday, 13 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

थाहा नगरमा माओवादी केन्द्र वडा वडाबाट जुट्दै  

175042399_102261503981375-1618651376.jpg

नया राजनितिक गतिविधी बारे जानकारी गराउने तथा आगामी योजना बारे छलफल गर्न नेकपा माओबादी केन्द्र थाहा नगर कमिटिले नगरका सबै वडामा वडा भेला गर्ने भएको छ । 
वैशाख ३ गते बाट शरु भएका भेला ९ गते सम्म सबै वडामा सकने माओबादी केन्द्र थाहा नगरकमिटिले जनाएको छ । 
 यसै अन्तर्गत थाहा नगरको वडा नं. १ को बैठक सम्पन्न भएको छ । नगरको १ नं वडा कमिटि अध्यक्ष  हिराकाजी गोपलीको अध्यक्षता भएको बैठकमा प्रमुख अतिथी मकवानपुर  जिल्ला कमिटी सदस्य तारा सिन्तान, अतिथिहरू वडा अध्यक्ष हेरमान गोपाली, नगर सचिवालय सदस्य बिष्णु गोपाली, इच्छापुर्ण कार्की नगर कमिटी सदस्य रूपचन्द्र गोपली, सहिद सुनिता गोपाली प्रतिष्ठानका अध्यक्ष सुवर्ण गोपाली लगाएतको उपस्थिति थियो । 
कार्यक्रममा मन्तव्यका क्रमममा पार्र्टीका पछिल्ला गतिबिधीबारे जानकारी गराउदै कुनै अन्यौलमा नपरि ढुक्कका साथसम्पुर्ण कार्यकर्ता समेटेर अगाडी बढ्न आग्रह गरिएको थियो । 
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
झम्केश्वरी माबिको अध्यक्षमा राजन लामिछाने
InShot_20260612_175759649-1781275538.jpg

थाहा नगरपालिकास्थित झम्केश्वरी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राजन लामिछाने सर्वसम्मत हुनु भएको...

थाहा नगर बिज्ञान शिक्षक समाजको अध्यक्षमा प्रदिप केसी
InShot_20260612_185249599-1781275311.jpg

थाहामा विज्ञान शिक्षक समाज नेपाल, थाहा नगर समिति गठन गरिएको छ। जनकल्याण माविका विज्ञान शिक्षक प्रदीप केसीको...

तेस्रो नगरस्तरीय मावि विज्ञान प्रदर्शनीमा हिमालयन बोर्डिङ स्कुल प्रथम
FB_IMG_1781274988027-1781275023.jpg

थाहा, जेठ २९ । थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न तेस्रो थाहा नगरस्तरीय मावि...

सिबिआर कार्यक्रम अन्तर्गत अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान
FB_IMG_1781191624805-1781191638.jpg

थाहा नगरपालिकाले लक्षित समुदायका लागि विनियोजित बजेट कार्यान्वयनलाई तीव्रता दिएको जनाएको छ। यसैअन्तर्गत...

पालुङ प्रहरी निरीक्षक रुक्सा बज्राचार्यको सरुवा,भण्डारी आउने
FB_IMG_1781190639877-1781190715.jpg

इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २७...

कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!
InShot_20260608_203816206-1780930511.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ ।...

कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!
InShot_20260608_203816206-1780930428.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ ।...

थाहामा आइतबार विद्यालय सञ्चालन गर्ने तयारी गर्दै निजी विद्यालय
file_0000000097d87207abff-1780926574.png

संघीय सरकारको निर्देशन अनुसार आइतबार बिदा गर्न थाहा नगरपालिकाले सूचना जारीगरेपछि पठनपाठन रोकेको थाहा नगरका...

थाहा नगरले कक्षा ८ र एसइइमा उत्कृष्ट हुने विद्यार्थी ,विद्यालय र शिक्षक सम्मान गर्दै,
FB_IMG_1743048811515-1780926020.jpg

  थाहानगर/थाहा नगरपालिका शिक्षा शाखाले गत शैक्षिक सत्रमा कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg