jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026

राजनीति


कोरोनाविरुद्ध परिचालित हुन एमाले थाहानगरको आग्रह

181805701_774541783252925-1620217257.jpg

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० थाहा नगर कमिटीले आफू मातहतका सबै कमिटीहरुलाई कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि परिचालित हुन आग्रह गरेको छ । एमाले थाहानगरका अध्यक्ष अच्युत्तमप्रसाद ढकालले एक विज्ञप्ति जारी गर्दै थाहा नगरपालिकामा कोरोना भाइरसको थप संक्रमण रोक्न र नियन्त्रण गर्न स्थानीय सरकारले अपनाउने सबै उपायहरुमा साथ र सहयोग...

वैशाख २७ को बीजगणित : केपी ओलीका ४ दाउ

KP_Oli_KQ3dhqS6Zh-1620192177.jpg

सामान्यतः अंकगणित जोड–घटाऊ, गुणा–भागमा आधारित हुन्छ । बीजगणितचाहिँ अप्ठ्यारा सूत्रहरूले जेलिएको हुन्छ । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा लिने ‘विश्वासको मत’ बीजगणित जस्तै जेलिएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सपाट जोड–घटाऊले मात्रै बैशाख २७ को हिसाब–किताब मिल्नेवाला छैन...

केपी ओलीलाई दोहोरो दबाब

kp-sharma-oli-1-1620191722.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रको आन्तरिक विवाद मिलाउन दोहोरो दबाब परेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पनि समेटेर विश्वासको मत लिन ओलीलाई उनकै समूहबाट दबाब परेको छ। त्यस्तै खनाल–नेपाल पक्षले पनि आफूहरू पार्टी मिलाउने पक्षमा रहेको तर निषेध गरेर जाने हो भने अप्रिय निर्णय लिन सक्ने सन्देश दिएपछि ओली...

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, साउनबाट मासिक १५ हजार

नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक बढेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आगामी साउन १ गतेबाट लागू हुने गरी पारिश्रमिक वृद्धि गर्ने निर्णय भएको हो । मन्त्रालयले पारिश्रमिक वृद्धि गरेको सूचना राजपत्रमा प्रकाशित गरेको छ । यससँगै अब श्रमिकको मासिक पारिश्रमिक १५ हजार पुगेको छ । यसअघि श्रमिकको न्यूनतम पारश्रमिक १३४५०...

ओलीलाई सहज छैन विश्वास मत पुर्‍याउन, नपुगे के हुन्छ?

PK-Sharma-Oli1619002741-1620028411.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले आउने वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने निर्णय गरेका छन्। उनले विश्वास मत लिने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिनका लागि संसद अधिवेशन डाकेकी छन्। आफ्नै पार्टीभित्र विवाद उत्कर्षमा पुगेको र विपक्षीहरू सत्ता गठबन्धन बनाउन हरसम्भव प्रयास गरिरहेका बेला प्रधानमन्त्री ओलीले के...

 थाहामा राजनीतिक दलका सबै संयन्त्र कोरोना जोखिम न्यूनिकरणमा लाग्न नगरको आग्रह

update-parikshyan-1620011835.jpg

थाहा नगरमा रहेका राजनीतिक दलहरुले अहिलेको  संकटको अवस्थामा आफ्ना तत्लो तहसम्मका कार्यकर्ताहरुलाई सचेतना फैलाउन सहयोग पुर्याउन नगरले आग्रह गरेको छ । शनिबार नगरपलिकामा बसेको सर्वपक्षिय बैठकमा थाहानगरमा कोरोनाको जोखिम न्यूनिकरणका उपायहरुमा भएको छलफलमा  नगरका सबै क्रियाशिल राजनितिक दलहरुलाई कोरोना जोखिम न्यूनिकरणमा दलका सबै...

जसपाकाे निर्णय आज, भोलि नै ओलीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने कांग्रेस-माओवादी केन्द्रको तयारी

Deuba-Prachanda1619502832-1619507614.jpg

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव लैजाने अन्तिम तयारी गरेका छन्। ष्लखयतभअज अविश्वासको प्रस्ताव दर्ता गर्न उनीहरूले संसदको चौंथो ठूलो दल जनता समाजवादी पार्टीको निर्णय कुरिरहेका छन्। प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने र...

संसद् विघटनविरुद्ध सडकमा उत्रिएका शक्तिहरूबीच मोर्चाबन्दी - ‘प्रचण्ड’

prachanda-1-e161321593242-1619435852.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटनविरुद्ध सडकमा उत्रिएका शक्तिहरूबीच मोर्चाबन्दी हुनुपर्ने बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले संसद विघटनलाई प्रतिगमन भनेका शक्तिहरूबीच मोर्चाबन्दी हुनुपर्ने बताएका हुन्। उनले प्रधानमन्त्री केपी ओलीले विदेशी शक्तिको आडमा...

प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २२ औं स्मृति दिवस

manamohan-1619424711.jpg

नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष, नेकपा (एमाले) का संस्थापक अध्यक्ष एवं प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २२ औं स्मृति दिवस । उहाँको स्मृतिमा नेकपा (एमाले) र मनमोहन स्मृति प्रतिष्ठानले हरेक बर्ष काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने गरे पनि कोभिड– १९ को संक्रमणका कारण यसबर्ष औपचारिक कार्यक्रम राखिएको छैन्...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...