jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026

राजनीति


४ महिनासम्म एमालेमा 'रडाको' मच्चाएर ओली किन फर्कँदै छन् जेठ २ तिर?

960246-913384-913164-kp-o-1625019617.jpg

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुरानै एमालेमा फर्कन तयार भएका छन्। बालुवाटारमा मंगलवार अबेर सकिएको एमालेको स्थायी कमिटीको बैठकले एमालेको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेसँगै ओली एमालेको पुरानो कमिटीको बैठक बोलाउन औपचारिक रुपमा सहमत भएका हुन्। बुधवार बस्ने एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको...

राजु नापित, दु:खीहरुको भरोसा हुनुहुन्थ्यो

नेकपा एमाले थाहानगर कमिटीले १५ असारमा आयोजना गरेको श्रद्धाञ्जली सभामा स्वर्गीय राजु नापितको योगदानको चर्चा गरिएको छ । नापितको १३ औं दिनको पुण्यतिथिमा एमाले थाहा नगर कमिटीले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् थाहा नगर इन्चार्ज नापितको गत ३ असारमा कोरोना संक्रमणबाट निधन भएको थियो । श्रद्धाञ्जली...

बागमती प्रदेशसभा बैठक १७ गते बस्ने

bagmati-1624960881.jpg

बागमती प्रदेशसभा बैठक आगामी असार १७ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले असार १७ गते ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन् । उक्त बैठकमा प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट वक्तव्य माथि छलफल हुने जनाइएको छ । गत असार १ गते बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री...

अब माओवादीमा महाधिवेशनबाट नेतृत्व आउने, २९९ केन्द्रीय सदस्य

maobadi_kendra_Ez2NZqqswp-1624693587.jpg

नेकपाको एकता भंग भएपछि नेकपा माओवादी केन्द्र पार्टी व्यवस्थापनमा जुटेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ताबाट पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे मागेको सुझाव प्राप्त भएपछि माओवादी पार्टीलाई व्यवस्थित गरेर अघि बढ्न जुटेको हो। माओवादी केन्द्रले पार्टीको प्रस्तावित विधान केन्द्रीय कमिटी सदस्यहरुलाई पठाएको...

थाहा नगरपालिकाको नवौं नगर सभामा सबै दल सहभागी

203946353_138299907873483-1624521316.jpg

थाहा नगरपालिकाको नवौं नगर सभा शुरु भएको छ । थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टको सभाध्यक्षतामा सभा शुरु भएको हो । सभामा थाहा नगरपालिका उपप्रमुख खडगबहादुर गोपालि, जिल्ला समन्वय समितिका सदस्य चित्रबहादुर बलामी, थाहा नगरपालिका राजनैतिक सल्लाहकार बिष्णु बिष्ट, नेकपा माओवादी केन्द्र थाहा नगर कमिटि अध्यक्ष अरुण रायमाझी, नेपाली काङ्ग्रेस...

थाहा नगरपालिकाकाे ०७८/०७९को निति तथा कार्यकम सहितको बजेट नगर उपप्रमुख खड्ग गोपालिले प्रस्तुत गर्नु हुँदै

205900043_242141823996580-1624521199.jpg

थाहा नगरपालिकाको नवौं नगर सभा शुरु भएको छ । थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टको सभाध्यक्षतामा सभा शुरु भएको हो । सभामा थाहा नगरपालिका उपप्रमुख खडगबहादुर गोपालि, जिल्ला समन्वय समितिका सदस्य चित्रबहादुर गोपाली, थाहा नगरपालिका राजनैतिक सल्लाहकार बिष्णु बिष्ट, नेकपा माओवादी केन्द्र थाहा नगर कमिटि अध्यक्ष अरुण रायमाझी, नेपाली काङ्ग्रेस...

निर्वाचन आयोगमा माधव नेपाल पक्ष : राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता, चुनाव चिन्ह कलम

निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता भएको छ । दुई दिनअघि जीवन राई अध्यक्ष रहेको सो दल दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । पार्टीले चुनाव चिन्ह कलम पाएको छ । सो पार्टीले आयोगबाट दल दर्ताको प्रमाणपत्र समेत पाइसकेको छ ।  निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत दर्ता भएको छ...

'प्रचण्डले भनेजस्तै भयो, सेटिङ हो कि भन्दै अतालिय महेश बस्नेत

नेकपा एमालेका युवा नेता महेश बस्नेतले मन्त्रिपरिषद विस्तारविरुद्धको रिटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेजस्तै आदेश आएको भन्दै सेटिङको आशंका गरेका छन्।  सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले प्रचण्डले विशेष सूचना भन्दै धादिङमा हिजो दिएको अभिव्यक्ति अनुसार नै अदालतको आदेश आएको भन्दै प्रश्न उठाएका...

कामचलाउ प्रधानमन्त्री ‘बाठो’ बन्दा ईश्वर र प्रदीपको मन्त्री पद गुम्यो

मंगलबार अपरान्ह प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको बेञ्चले नवनियुक्त २० मन्त्रीलाई एकसाथ पदमुक्त गरेको खबर सुन्नासाथ दुईवटा प्रश्न मुखरित भए : एक– अब ईश्वर पोखरेल र प्रदीप ज्ञवालीहरुको मन्त्री पद पुनर्बहाली भयो कि भएन ? र, दुई– कतै तत्कालीन रामबहादुर थापा बादलसहित माओवादीका ७ मन्त्रीको पद पनि पो...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...