jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026

राजनीति


निशेधाज्ञामा थाहाका विपन्न दुई परिवारलाई वाईसिएलको राहत

वासियल थाहा नगरले थाहा नगरपालिका वडा नं. २ र थाहा नगरपालिका वडा नं १० का गरि दुई परिवारलाई खाध्यान्न सामाग्री वितरण गरेको छ । आपतकालीन अवस्थामा जनताका मर्म तथा समस्याहरु बुझ्न जनताको घरघरमा पुगिरहेको वाईसियल थाहा नगरले थाहा नगरपालिका २ देउरालीका ८० वर्षिया बृद्धा र थाहा नगरपालिका १० टौखेलका ६४ वर्षका वृद्धका परिवारलाई करिव डेढ महिनाका...

ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने जन विरोधी निर्णय तुरुन्त खारेज गरियोस : प्रचण्ड

prachanda-1622698450.jpg

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने निर्णय तुरुन्त खारेज गर्न माग गरेका छन्। बिहीवार सामाजिक सञ्जाल फेसबूक सन्देशमार्फत प्रचण्डले सरकारले कुर्सी बचाउन राष्ट्र र जनविरोधी निर्णय लिएको आरोप लगाउँदै यस्तो माग गरेका हुन् ।   प्रचण्डले भनेका छन्–‘असंवैधानिक सरकारले बजेट...

बजेट निर्माणमा माओवादीले दियो मुख्यमन्त्रीलाई सुझाव, समावेशी नभए पास हुन नदिने चेतावनी

maobadi-1622545270.jpg

हेटौंडा । आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा ध्यान दिनु पर्ने कुरासहित नेकपा माओवादी केन्द्र वागमती प्रदेशसभा दलको तर्फबाट वागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेललाई सुझाव पेश गरेको छ । नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा रहेको सरकारलाई माओवादीले क्षेत्रगत रुपमा सुझाव पेश गरेको छ ।...

थाहा नगरपालिकाका राजनीतिक सल्लाहकार बिष्ट कोरोना संक्रमित

bishnu-bista-1622449896.jpg

थाहा नगरपालिकाका राजनीतिक सल्लाहकार तथा नेकपा माओबादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य विष्णु विष्ट आदर्शमा कोरोना संक्रमण देखिएको छ । सोमबार थाहा नगरपालिका ३ दम्कीमा गरिएको एन्टिजेन परिक्षणमा नेता आदर्शमा संक्रमण पुष्टि भएको हो । बिष्टले स्वास्थ्यका सबै मापदण्ड पूरा गरि होम आइसोलेसनमा बस्ने बताउनु भयो । आदर्शले आफुमा...

थाहामा वाई सि एल द्धारा प्रतिनिधि सभा विघटनको विरोधमा पुत्ला दहन 

प्रतिनिधि सभा विघटनको विरोधमा योङ कम्युनिष्ट लिग नेपाल वाईसिएल थाहा नगरले आज एकै समयमा थाहाका विभिन्न ठाउँमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरि विरोध गरेको छ । प्रधानमन्त्री केपि शर्मा वली र राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा संविधान मिचेर प्रतिनिधि सभा विघटन गरिएकोे पछिल्लो कदमको भत्सर्ना गर्देे प्रधानमन्त्री र...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

cm-pokharel-shankar-1620540959.jpg

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो ।...

काँग्रेसद्वारा संवैधानिक परिषद्को बैठक बहिस्कार घोषणा

sher_bahadur_deuba_2PnfG9-1620457226.jpg

नेपाली काँग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गर्ने घोषणा गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारले संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश ल्याएको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले आफू सहभागी नहुने घोषणा...

ओलीलाई विश्वासको मत दिदैनौंः महन्त ठाकुर

mahantga-1620456985.jpg

 जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन्। आफूहरुका माग पूरा नगरेको भन्दै अध्यक्ष ठाकुरले जनता समाजवादी पार्टीले वैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने बताएका हुन्। प्रधानमन्त्रीलाई हामी विश्वासको मत दिँदैनौँु उनले भने,  उहाँले हाम्रा कुनै माग...

प्रतिगमनविरोधी एकातिर, मतियारहरु अर्कातिर हुन्छन् : उपेन्द्र यादव

जनता समाजवादी पार्टी९जसपा० का अध्यक्ष उपेन्द्र यादवले पार्टीमा लोकतन्त्रका पक्षधर, प्रतिगमन विरोधीहरु एकातिर र त्यसका मतियारहरुले अर्कोतिर हुने बताएका छन् । बिहीबार नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले कुनै एउटा पार्टीमा मात्र नभई पूरै देशभर ध्रुवीकरण हुने उल्लेख गरे । अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...