gumba-1715660528.jpg
Saturday, 18 May, 2024
राजनीति

थाहाका वामपन्थी नेता नापितको निधन 

Untitled-1-1623928933.jpg

नेकपा एमालेका नेता तथा समाजसेवी राजु नापितको निधन भएको छ । करिव २ साता अघि कोरोना संक्रमण देखिएपछि घरमै आइसोलेसनमा बस्नु भएका नेता नापितलाई  स्वासप्रस्वासमा समस्या आएपछि २७ जेठमा थप उपचारकालागि काठमाडौं लगिएको थियो । 
२०३६ सालदेखि कम्युनिस्ट राजनीति शुरु गर्नु भएका नापित हाल नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा थाहानगर इन्चार्जको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
उहाँ हाल पालुङ बहुमुखी क्याम्पस संचालक समितिका सदस्य समेत हुनुहुन्छ  भने थाहा नगरका विभिन्न संघ संस्थामा सहभागी भई  सामाजिक अभियानमा सक्रिय हुनुहुन्थ्यो । 
यसैबीच, नेकपा एमाले थाहा नगर कमिटीले एक विज्ञप्ति जारी गरि एमाले नेता नापितको निधनले मकवानपुरको कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति भएको उल्लेख गरेको छ । 
नेता नापितले आफ्नो जीवनकाल भर जनताको समृद्धिका लागि गर्नु भएको आन्दोलन प्रति सम्मान गर्दै आगामी दिनमा पनि नापितले देख्नु भएको सपना साकार पार्न पार्टीले निरन्तरता दिने पनि जनाएको छ । 
मृतक नापितका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।
 


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...