jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026

राजनीति


संसद ब्यूँतिने पक्कापक्की जस्तै

download-1613635804.jpg

प्रतिनिधि सभा विघटनसम्बन्धी परेको रिटमाथि सर्वोच्च अदालतमा जारी बहस लगभग अन्तिमतिर पुगेको छ। अदालतमा रिटका पक्षधर र सरकारका पक्षधर वकिलहरुको बहस सकिएपछि अहिले एमिकस क्युरीका तर्फबाट बहस चलिरहेको छ। अदालतमा चलेको बहसको प्रकृति हेर्दा अबको केही दिनमा संसद ब्यूँतिने पक्कापक्कीजस्तै देखिन्छ। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले...

प्रतिगमनको बिरोधमा थाहाबाट एक हजार जना काठमाडौ जादै  

नेपाल कम्यूनिष्ट पार्टी नेकपाले ओली सरकारको प्रतिगमन विरुद्ध भोली काठमाडौंमा हुन लागेको बृहत विरोध सभामा थाहा नगरबाट १ हजार सहभागी गराउन सबै तयारी पुरा भएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका थाहा नगर कमिटीले जनाएको छ  भोली हुने कार्यक्रमलाई भब्य बनाउन नगरले पुर्ण तयारी गरेको थाहा नगर अध्यक्ष अरुण रायमााझीले बताउनु भयो .  नगरका सबै...

‘साइबर सेना’ले फैलाएको भ्रमको शिकार बने प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक टाइमलाइनमा राखेको नारा छ– सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने । तर, ‘सत्यसँग नलड्ने’ उनै ओली शुक्रबार नारायणहिटी अगाडि भएको आमसभामा भने ‘फेक न्युज’को शिकार बने । प्रचण्ड–माधव नेपाल समूहले आयोजना गरेको आम हड्तालको निन्दा गर्ने क्रममा प्रधानमन्त्री ओलीले ‘फेक न्युज’ को सहारा लिए ।...

थाहा बाट २८ गते ११ सय सहभागी हुने 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माघ २८ मा थाहा नगरबाट ११ सय जना सहभागी गराउने जनाएको छ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) थाहा नगर कमिटिको बैठक पछि अध्यक्ष अरुण रायमाझीले गत माघ ९ गते भएको जन प्रदर्शन, २१ गतेको मशाल जुलुस र २२ गतेको आम हडताल बारे समीक्षा भएको बताउनु भयो ।  आगामी २८ गते हुने आम सभामा थाहा नगरबाट ११ सय जना सहभागी गराउने...

बन्दका कारण उत्तरी मकवानपुर ठप्प 

skt-1612437836.jpg

प्रधानमन्त्रीको असंबैधानिक कदमको विरोधमा नेपाल कम्यूनष्टि पार्टी नेकपा ले आह्वान गरेको बन्दका कारण आज देश भरको जनजिवन अस्त व्यस्त बनेको छ ।  प्रधानमन्त्रीले हिजो संबैधानिक निकायमा असंबैधानिक तवरले नियुक्ती गरेपछि नेपाल कम्यूनष्टि पार्टी नेकपा ले आज आम हडतालको घोषणा गरेको थियो ।  बन्दका कारण उत्तरी मकवानपुरमा पनि जनजिवन प्रभावित...

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को थाहामा मशाल जुलुस 

प्रधानमन्त्री के पि ओलिको असंबैधानिक कदम र आज भएको सम्बैधानिक आयोगहरुमा गरेको नियुक्तिको बिरोधमा नेपाल कम्यूनिष्ट पार्टी नेकपा थाहा नगरपालिकाले मशाल जुलुस प्रदर्शन गरेको छ ।  थाहा नगरको शिखरकोटबाट सुरु भएको मशाल जुलुस ओखरबजार पुगेर फर्की थाना बजारमा कोण सभा भएकोे छ  । मशाल जुलुसमा सरकारका विरुद्ध नारा बाजी गरिएको थियो ।  कोण...

नेकपा मकवानपु्रद्धारा पार्टी विधान विपरित कार्य गर्ने सात जनालाई कारबाही 

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मकवानपुरको बैठकले पार्टीको विधान,सिद्धान्त र नीति विपरीत काम गरेको भन्दै सात जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ ।  पार्टी अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले पार्टीका कार्यालय सदस्य एकलाल श्रेष्ठसहितलाई कारबाही गर्ने निर्णय गरेको हो ।  केही दिन अघि...

थाहा नगरपालिकामा राख्यो अन्तरपार्टी संजालले गुनासो पेटिका 

थाहा नगरमा क्रियाशिल अन्तरपार्टी संजालले जनगुनासोलाई सरोकारवाला सम्म पु¥याउन नगरपालिका कार्यालयमा गुनासो पेटिका राखेको छ ।  थाहा नगर क्षेत्रका जनताको जनगुनासोलाई सरोकारवाला सम्म पु¥याउन अन्तर पार्टी संजालले सुझाब पेटिका राखेको हो ।   अन्तरपार्टी संजालले थाहा नगर पालिकाबाट संचालन गरिने विकासका कार्यक्रम तथा आर्थिक गतिबिधि...

ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे धारण सदस्यता समेत नरहने गरी निष्कासन

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले सो निर्णय गरेको हो । ओलीले राष्ट्र र पार्टी हितका विरुद्ध गतिविधि गरेपटछी पार्टीले लिएको स्पष्टीकरणको जवाफ नदिएपछि उनलाई साधारण सदस्यता समेत...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...