jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

अनेरास्ववियु (क्रान्तिकारी) थाहानगरको तेस्रो नगरसभा , सिन्तानको नेतृत्वमा १९ सदस्यिय समिति गठन

krantikari-1618728876.jpg

अनेरास्ववियु (क्रान्तिकारी ) थाहा नगरले तेस्रो नगर सभाले   सुसान्त सिन्तानको अध्यक्षतामा उन्नाइस (१९) सदस्यिय थाहा नगर समिति चयन गरेको छ ।

 

समितिको उपाध्यक्ष मा भुपेन्द्र गोपाली चयन भएका छन् भने सचिव–सुवाष थोकर, सह–सचिव मेनुका देउला, कोषध्यक्ष–ममता गोपाली चयन भएका छन् त्यस्तै सदस्यहरुमा निर्जना विडारी, विनिता गोपाली, अन्जना सिन्तान, मोनिका खत्री, शुभराज कालिराज, सनिता भट्ट, विराज रायमाझी, अजय लामा, सुजित प्रधान श्रेष्ठ , रेमिस प्रधान , सनुप श्रेष्ठ ,सुरज श्रेष्ठ ,अनिल तामाङ, विजय रुम्बा रहने छन् । थाहा नगर अध्यक्ष दिपेन्द्र दियालीको सभाध्यक्षतामा भएको अधिवेशनमा अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य तथा हे.उ.म.न.पा.पार्टी सचिवालय सदस्य प्रदीप अर्यालको प्रमूख आतिथ्यतामा सभा भएका हो । सभाको समुद्घाटन प्रमूख अतिथि अर्यालले सभाको माथिल्लो ओहोदामा राखिएको व्यानरमा स्वच्छ निष्पक्ष तथा असल नेतृत्वको अगुवाईका निम्ति सम्पूर्णलाई आह्वान सहितको हस्ताक्षर गरेर गरेका थिए ।  अधिवेशन सभामा थाहा नगरपालिका वडा नं, ३ का वडा अध्यक्ष राजेश केसिको विशिष्ट तथा अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सदस्य दिनेश सुवेदी,  जिल्ला संयोजक आकाश पाख्रीन, सहसंयोजक श्रवण कुमार बर्तौला, प्रचार प्रसार विभाग प्रमूख मोहन चन्द्र चौलागाई, थाहा नगर सम्मेलन समिति प्रमूख मुकेश गोले, नेकपा (माओवादी केन्द्र) का ईन्द्रसरोवर ईन्चार्ज विनायक गोले,  वाईसियल प्रदेश सदस्य तथा थाहा–७ वडा सदस्य दिपेन्द्रकुमार थिङ, वाईसियल जिल्ला सदस्य तथा पर्यटन विभाग प्रमूख अरुण मोक्तान लगायतको आतिथ्यता रहेको थियो ।

सभालाई सम्वोदन गर्दै प्रमूख अतिथि अर्यालले पार्टीको महत्वपूर्ण संगठन अन्तर्गतको विद्यार्थी संगठनलाई अझ चलयमान गराउन र फरक ढंगबाट अबको राजनैतिक बाटो पहिल्याउनका लागि सदैव आफू तयार रहेको र थाहा नगर विद्यार्थी संगठनलाई आफूले जुनसुकै वेला जस्तो सुकै अवस्थामा सहयोगको लागि निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

त्यस्तै नवगठित संगठनले अवको भावी क्रियाकलाप विल्कुलै प्रभावकारी हुने र त्यस्ता प्रभावकारी योजनाहरुमा नेतृत्व तहलाई सदैव सकरात्मक हुनका निम्ति आह्वान गरेका छन् । 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...