jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026

राजनीति


संसद विघटनको विरोधमा थाहामा कांग्रेसको प्रदर्शन

संसद विघटनको विरोधमा थाहामा कांग्रेसको प्रदर्शन नेपाली कांगे्रस थाहा नगर कमिटिले वडा नम्वर ७ डांडावासमा ¥याली सहित संसद विघटनविरुद्ध विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस जिल्ला सल्लाहकार तथा महासमिति सदस्य जयराम लामीछानेको प्रमुख आतिथ्य र् थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठको सभापतित्वमा कार्यक्रम भएको हो ।  कार्यक्रममा...

थाहा ७ मा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) को विस्तारित भेला 

नेपाल कम्युनिष्ट पार्टि (नेकपा) थाहा नगर कमिटि वडा नं. ७ को आज देउखेलमा विस्तारित भेला सम्पन्न भएको छ । भेलामा प्रधान मन्त्रि केपि. शर्मा वलीले जनमतको अपमान गरि कानुन विपरित गरिएको संसद विघनलाई इतिहासको कालो दिन भएकोले यसका विरोधमा जस्तासुकै आन्दोलनका लागि पनि एक भएर लाग्ने प्रतिवद्घता जनाइएको छ । जिल्ला सदस्य कल्याण विक्रम घलान प्रमुख...

प्रधानमन्त्रीको असंवैधानिक कदमको विरुद्ध एकजुट बनौं-पुलामी

136944495_246493296927256-1610168564.jpg

 पौष नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) इन्द्रसरोबर गाउपालिकाको बिस्तारित बैठकमा प्रमुख अतिथि नेकपा मकवानपुर सचिब प्रेम बहादुर पुलामिले प्रधानमन्त्रीले चाल्नुभएको असंवैधानिक कदमको बिरुद्ध एकजुट भइ संघर्षमा जुट्न कार्यकर्ताहरुलाइ आग्रह गर्नु भयो । पुलामिले केपि ओलिमा सन्काहा प्रबृत्ति हावि भएको ले उहाको पतन निश्चित भएकोले बताउनु...

थाहा नगरमा नेकपाको विस्तारित बैठक सम्पन्न 

नेपाल कम्युनिष्ट पार्टी नेकपा थाहा नगरको बिस्तारित बैठकमा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज बिरोध खतिवडाले हाल प्रधानमन्त्रीले संबिधानमै उल्लेख नभएको अधिकार प्रयोग गरि संसद भंग गरेर संविधानमा छुरा हान्नुभएको बताउनुभयो । खतिवडाले आफ्नै पार्टी भित्र समेत सर्वसम्मत हुन नसक्ने मान्छे राजनेता नहुने भएकोले हाल...

सर्वोच्चले संशोधन गर्‍यो भने संविधान कागजको खोस्टो बन्छ : श्रेष्ठ

Narayan-Kaji-Shrestha-1610093957.jpg

२४ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले संविधानअनुसार फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । तर सर्वोच्चले संविधान संशोधन गर्ने गरी फैसला गर्‍यो भने संविधान नै कागजको खोस्टामा परिणत हुने उनको चेतावनी छ । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर...

प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव 

नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता वामदेव गौतम खुमलटार पुगेका छन् । पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेता गौतम खुमलटार पुगेका हुन् । गौतम बिहान साढे नौ बजेतिर खुमलटार पुगेका थिए । प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेर गौतम फर्किएका छन् । नेकपा विभाजन पछि गौतम कुनै समूहमा पनि गएका छैनन् । नेकपा विभाजन रोक्न प्रयास गर्ने गौतमले...

हामी प्रचण्ड-नेपालको साथमा छौंः महन्थ ठाकुर

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संसद विघटनको कदममा अदालतप्रति भरोसा नभएको बताएका छन्। प्रधानमन्त्रीले पुस ५ गते गरेको संसद विघटन कदम वैधानिक कि अवैधानिक भन्ने विषय अदालतमा विचाराधीन रहेका बेला नेकपाले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले यस्तो बताएका हुन्। महन्थले भने, ‘संसद विघटनको विषयमा अदालतप्रति...

संसद विघटनविरुद्ध हातेमालो गर्न तयार छौंः मोहनविक्रम सिंह

नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले संसद् विघटनविरुद्धको आन्दोलनमा हातेमालो गर्न तयार रहेको बताएका छन्। नेकपाले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले आफ्नो पार्टी संयुक्त आन्दोलन जान तयार रहेको बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, प्रतिगामी कदमविरुद्ध एकजुट हुनुपर्ने उनको भनाइ...

संसद विघटन नगर्न सल्लाह दिएको थिएँ, प्रधानमन्त्रीले मान्नुभएनः नेम्बाङ

संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको दोहोर्‍याएका छन्। नेम्बाङले आफू यसअघिको भनाइमा अडिग रहेको प्रष्ट पारेका हुन्। १६ महिनाअघि एक कार्यक्रममा नेम्बाङले अहिलेको संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार नभएको बताएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...