Saturday, 11 May, 2024
राजनीति

नेकपा थाहा नगरकमिट २,३,४ नं.कोे संयुक्त भेला,विरोध कार्यक्रम भव्य बनाउने निर्णय

nekapa1-1611278318.jpg


नेपाल कम्यूनिष्ट पार्टी नेकपा थाहा नगरकमिट अन्तर्गत हिजो २,३,४ नं. वडाकोे संयुक्त भेला सम्पन्न भएको छ । 

थाहा नगरपालिका स्थित जेसिस हलमा सम्पन्न  भेलामा बागमति प्रदेश सचिवालय सदस्य  बिष्णु बिस्ट, जिल्ला सचिवालय सदस्य तथा थाहा नगर प्रमुख लबशेर बिष्ट, जिल्ला कमिटि सदस्य तारा बहादुर सिन्तान, जयराम रायमाझि, थाहा नगर सह इन्चार्ज लक्ष्मण बिस्ट, नगर कमिटि अध्यक्ष अरूण रायमाझि लगायले समसामयिक राजनितिक पिरस्थिति र आन्दोलनको औचित्यको बिषायमा प्रकाश पार्नु भएको थियो । 

भोलामा आज काठमाडौंमा पार्टीको आयोजनामा हुने विरोधकार्यक्रम भव्य बानाउन नगरका सबै वडाबाट उल्लेखनिय सहभागिता गराउने समेत छलफल भएको थियो । 
प्रधानमन्त्री के.पी शर्मा वलीले संसद विघटन गरेपछि नेकपाले देशभर विरोध कार्यक्रम गरिरहेको छ । 

नेकपाले सरकारको कदमको विरोधमा थाहा नगरपालिका अन्तर्गत २ , ३ , ४ , ५, ७ र ८ नं. वडामा वडा भेला गरिसकेको छ । 
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...