Saturday, 27 Apr, 2024
राजनीति

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को थाहामा मशाल जुलुस 

प्रधानमन्त्री के पि ओलिको असंबैधानिक कदम र आज भएको सम्बैधानिक आयोगहरुमा गरेको नियुक्तिको बिरोधमा नेपाल कम्यूनिष्ट पार्टी नेकपा थाहा नगरपालिकाले मशाल जुलुस प्रदर्शन गरेको छ । 
थाहा नगरको शिखरकोटबाट सुरु भएको मशाल जुलुस ओखरबजार पुगेर फर्की थाना बजारमा कोण सभा भएकोे छ  ।
मशाल जुलुसमा सरकारका विरुद्ध नारा बाजी गरिएको थियो । 
कोण सभालाई सम्बोधन गर्दै नेपाल कम्यूनिष्ट पार्टी नेकपाका थाहा नगर अध्यक्ष अरुण रायमाझीले प्रधानमन्त्रीले शक्तीको आडमा असंवैधानिक काम गर्दै आएको र जनविरोधी र असंबैधानक कदमको विरोधमा मशाल जुलुस प्रदर्शन गरिएको बताउनु भयो । 
नेपाल कम्यूनिष्ट पार्टी नेकपाले सरकारको कदमको विरोधमा भोली आम हड्तालको घोषणा गरेको छ । आम हडतालको पुर्व सन्ध्यामा मसाल जुलुस प्रदर्शन गरेको हो । 
 


world-link-1690434568.jpg
जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...