jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

थाहामा वाई सि एल द्धारा प्रतिनिधि सभा विघटनको विरोधमा पुत्ला दहन 

प्रतिनिधि सभा विघटनको विरोधमा योङ कम्युनिष्ट लिग नेपाल वाईसिएल थाहा नगरले आज एकै समयमा थाहाका विभिन्न ठाउँमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरि विरोध गरेको छ ।
प्रधानमन्त्री केपि शर्मा वली र राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा संविधान मिचेर प्रतिनिधि सभा विघटन गरिएकोे पछिल्लो कदमको भत्सर्ना गर्देे प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाएर जलाएको थाहा नगरपालिका वाइसिएल अध्यक्ष मान सिं दोङले जानकारी दिनु भयो ।

थाहानगरपालिकाको शिखरकोटमा वाइसिएल थाहा नगर कमिटि अध्यक्ष मान सिङ दोङ, जिल्ला कमिटि सदस्य सानोवाबु मुक्तान, नेकपा माओवादी केन्द्र जिल्ला सदस्य जयराम रायमाझीको नेतृत्वमा पुत्ला दहन गरिएको छ भने वडा नम्बर ४को  दोवाटोमा, वाइसिएल नगर कमिटि बरिष्ट उपाध्यक्ष संग्राम बिट, र नेकपा माओवादी केन्द्र थाहा नगर कमिटि सदस्य जमिन दियाली, वडा नम्मर १ को ओखर वजारमा वाइसिएल नगरकमिटि उपाध्यक्ष बसन्त गोपाली, थाहा ६ बज्रवाराही सरस्वती वजारमा वाइसिएल नगर उपाध्यक्ष दिवाकर गोपाली, चित्लाङ टौखेलमा नेकपा माओवादी केन्द्र थाहा नगर कमिटि सदस्य मंगललाल गोपाली, टिष्टुङ देउरालीमा वाइसिएल नगर कमिटि सहसचिव कृणमान लो, थाहा २ फाँट वजारमा वाइसिएल नगरकमिटि सचिब युवराज विष्ट, आग्रामा वाईसिएल प्रदेश कमिटि सदस्य दिपेन्द्र कुमार थिङ र नगर कमिटि सदस्य मोहन थिङको नेतृत्वमा नगरको १२ वटै वडाको १२ स्थानमा पुत्ला दहन कार्यक्रम गरिएको अध्यक्ष दोङले जानकारी दिनु भयो ।
कोभिडको जोखिमलाई मध्यनजर गर्दै थाहाको आज विभिन्न ठाउँमा पुत्ला दहन एकै पटक गरिएकोमा आगामि दिनमा अझ शसक्त प्रतिरोधका कार्यक्रम गरिने अध्यक्ष दोङले बताउनु भयो । 
शुक्रबार राती सरकाको सिफारीसमा राष्ट्रपतिले फेरि संसद भंग गरे पछि यो असंबैधानीक कदमको विरोधमा वासिएलले देशै भर विरोधका कार्यक्रम गरिरहेको छ ।
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...