Saturday, 11 May, 2024
राजनीति

संविधानको अन्त्य हुने खतरा रहेकोले सजग हुन  कांग्रेस नेत्रि डिनाको आग्रह ( फाेटाे फिचर सिहत )

cover-1609148020.jpg

नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय (डिना) ले सरकारको कदम अलोकतान्त्रिक र असंबैधानिक भएकोले यो सरकार जनविरोधी भएको बताउनु भएको छ  । 
नेपाली कांग्रेस मकवानपुर क्षेत्र नं. २ ले सोमबार थाहा नगरमा सरकारको संसद विघटनको विरोधमा गरेको प्रदर्शनका क्रममा आयोजित सभामा बोल्दै नेत्री उपाध्यायले ओली सरकार भ्रष्टचारमा लिप्त भएको र हत्या,हिंसा बलत्कार लगाएतका घटनालाई बढावा दिएर अलोकप्रिय भएको आरोप लगाउनु भयो । 
जनतालाई रोजगारी दिन नसकेर विदेश पलाएन गराउनेले  जहाज र ग्याँसकोे फुँईया लगाएको भन्दै ओली सरकार संविधान विरोधी काम गर्दै हिडेकाले ईतिहाँसकै कलंकित र भ्रष्ट भएको आरोप लगाउनु भयो । 
कार्यक्रममा कांग्रेस महा समिति सदस्य जयराम लामिछानेले सरको कदम जनविरोधी रहेको आरोप लगाउनु भयो । 
कांग्रेस नेता तथा जिल्ला सचिव बुद्ध लामाले सरकारको असंबैधाकि कदमबिरुद्ध सबै एक हुन आह्वान गर्नभयो । 

विरोध प्रदर्शनका क्रममा थाहा नगरको शिखरकोटबाट शुरु भएको ¥याली गोपालीगाँउ,दोबाटो हुँदै थानाबजारमा कोण सभामा परिणत भएको थियो । 


 

https://thahapati.com/public/images/users/simu-1609137209.jpg
सिम्रन खड्का
rjsimran888@gmail.com


world-link-1690434568.jpg
थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...