Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

जयराम रायमाझी ‘पासाङ’ सहित १३८ नेता–कार्यकर्ताले विप्लब छाडे

jayaram-copy-1599219624.jpg

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर जिल्ला सेक्रेटरी जयराम रायमाझी‘पासाङ’ सहित प्रदेश, अञ्चल र जिल्ला नेतृत्व तहका गरी १३८ जनाले पार्टी परित्याग गरेका छन् । 

आज भीमफेदी गाउँपालिकाको वडा नं. ९ मा पत्रकार सम्मेलनको आयोजना गरी १३८ जना विप्लब  नेता तथा कार्यकर्ताहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । 

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गर्नेहरुमा व्युरो सदस्य तथा प्लाटुन कमाण्डर धनबहादुर थिङ, प्लाटुन कमाण्डर किरण, अहिल नेपाल क्रान्तिकारी महिला संगठन नारायणी व्युरो सदस्य रेमा मगर, जिल्ला सचिबालय सदस्य सोम घलान, जिल्ला सदस्य जुरे घिसिङ, जिल्ला सदस्य नेत्र गौतम लगायत रहेका छन् । 

पार्टी परित्याग घोषणा कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी जयराम रायमाझीले पार्टी नेतृत्वको राजसी शैलीका कारण आफूहरु पार्टीबाट अलग हुनु परेको बताउनु भयो । 

कार्यक्रममा रायमाझीले उक्त पार्टीमा साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र ढंगले आम नागरिकसरह जीवनयापन गर्ने समेत घोषणा गर्नुभयो । कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले आफूहरु तत्काललाई कुनै पार्टीमा प्रवेश नगर्ने स्पष्ट पार्नुभयो । ‘हामी तत्कालका लागि समाजवादी अध्ययन केन्द्रअन्तर्गत रहन्छौं, तत्काललाई कुनै पार्टीमा प्रवेश गर्ने कार्यक्रम छैन, तर माक्र्सवादी विचारलाई भने त्याग्न सक्दैनौं’ उहाँले भन्नुभयो । 

पार्टी परित्याग कार्यक्रममा प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नेताहरुको पनि उपस्थिति रहेको थियो । 

हेर्नुहोस् पत्रकार सम्मेलनमा जारी विज्ञप्ती :

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg