himalen-2083-1778725505.jpg
Saturday, 27 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

ने.क.पा. थाहा नगर कमिटी कार्यालयको विस्तारित बैठक सम्पन्न, कार्यदल गठनदेखि एकता सन्देश सभासम्मका महत्वपूर्ण निर्णय

InShot_20251202_192344038-1764682744.jpg

थाहा नगरपालिका, मंसिर १६ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) थाहा नगर समितिको मंसिर १६ गते विस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा नेकपाका केन्द्रीय सदस्य कुमारी मुक्तानसहित पार्टीका विभिन्न तह–तप्काका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
बैठकले पार्टी संगठन सुदृढीकरण, आगामी कार्यक्रमहरूको तयारी तथा एकता प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ महत्वपूर्ण निर्णयहरू गरेको छ ।
१) कार्यदल गठन
पार्टीभित्रको समन्वय, संगठन विस्तार र आगामी कार्यक्रमहरूको प्रभावकारी व्यवस्थापनका लागि बैठकले निम्न सदस्यहरू सहित कार्यदल गठन गरेको छ–
• लबशेर बिष्ट
• सानुकाजी गोपाली
• बिनोद लामा
• सुरेन्द्र थापा मगर
• लक्ष्मण बिष्ट
• युवराज जिम्बा
मंसिर २५ भित्र सबै वडामा बैठक
बैठकले थाहा नगरका सबै वडामा मंसिर २५ गतेभित्र बैठक सम्पन्न गर्ने निर्णय गरेको छ । दुवै पूर्व घटकको संयुक्त बैठकमार्फत मंसिर २९ गते हुने नगर एकता सन्देश भेलाका लागि आवश्यक तयारी मिलाइने जनाएको छ ।
मंसिर २९ मा नगर एकता सन्देश सभा
बैठकले मंसिर २९ गते जेसिस हलमा हुने “थाहा नगर एकता सन्देश सभा”लाई भव्य रूपमा सम्पन्न गर्न सबै तह, तप्का र संरचनाबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।
बैठकले एकता प्रक्रियालाई दिगो रूपमा अघि बढाउने र पार्टीलाई थप संगठित बनाउँदै जनताका मुद्दामा केन्द्रित भएर अघि बढ्ने निष्कर्ष निकालेको नेता बिनोद कुमार लामाले बताउनुभयो। ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg