himalen-2083-1778725505.jpg
Tuesday, 26 May, 2026
jkmv2083-1778723862.jpg

राजनीति

वाइसीएल थाहा नगर कमिटीलाई पूर्णता, बैठकबाट नयाँ पदाधिकारी चयन

FB_IMG_1749894258837-1749905926.jpg

थाहा नगरपालिका, मकवानपुर — युवा संगठन वाइसीएल (YCL) थाहा नगर कमिटीले आज एक पूर्ण बैठक सम्पन्न गर्दै रिक्त पदाधिकारी चयन गर्दै संगठनलाई पूर्णता दिएको छ।

शंकर होटलमा सम्पन्न बैठक वाइसीएल थाहा नगर अध्यक्ष केशव सुनारको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकले संगठनको विभिन्न पदमा नयाँ जिम्मेवारी बाँडफाँड गर्दै आगामी कार्यदिशाबारे समेत छलफल गरेको थियो।

नयाँ पदाधिकारीको जिम्मेवारी यस प्रकार रहेको छ:

उपाध्यक्ष: देवकी तामाङ, राजु गोले, राजिव विक्रम खड्का, श्यामसुन्दर कार्की, विजय बस्नेत

सचिव: विश्वनाथ रायमाझी

सहसचिव: रवि जिम्बा, अमृत थोकर, बिना तामाङ

कोषाध्यक्ष: राजु महर्जन
वडा इन्चार्जहरूको जिम्मेवारी

बैठकले वाइसीएल थाहा नगरका १२ वटै वडाका इन्चार्ज पनि चयन गरेको छः

वडा १: सुनिल गुरुङ

वडा २: विकास बलामी

वडा ३: रवि जिम्बा

वडा ४: हरीनारायण थिङ

वडा ५: रघुनाथ वाइबा

वडा ६: शन्तलाल रुम्बा

वडा ७: पूर्ण थिङ

वडा ८: रामशरण थिङ

वडा ९: सुमन गोपाली

वडा १०: शंकर गोपाली

वडा ११: सुरेन्द्र तामाङ

वडा १२: सोमनाथ गोले
बैठकमा नेकपा माओवादी केन्द्र थाहा नगर अध्यक्ष विनोद कुमार लामा, जिल्ला समन्वय समिति सदस्य अरुण रायमाझी, नगर सदस्य यादवजंग रायमाझी, वाइसीएल जिल्ला सदस्यहरू सानोबाबु मोक्तान, लक्ष्मी रायमाझी, इसाक केसी, विकास बलामी, वाइसीएल बागमती प्रदेश सदस्य जयशंकर आले, तथा प्रगतिशील खेलकुद महासंघका जिल्ला उपाध्यक्ष मानसिं दोङ लगायतको उपस्थिति रहेको थियो।

बैठकले संगठन सशक्त र सक्रिय बनाउन युवा नेतृत्वको भूमिकालाई अझ बलियो बनाउँदै जाने प्रतिबद्धता जनाएको छ।

FB_IMG_1749902163520-1749905926.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

khane-1774766593.png