pani-1786865868.jpg
Monday, 28 Sep, 2026

समाचार


नागरिकता किर्तेको अभियोगमा मकवानपुरका एक वडा अध्यक्ष सहित ७ जनालाई कैद

FB_IMG_1766388815090-1766388826.jpg

किर्ते नागरिकता प्रमाणपत्र बनाएको तथा झुटो विवरण पेश गरी जग्गा नामसारी गरेको कसुरमा जिल्ला अदालत मकवानपुरले वडाध्यक्षसहित सात जनालाई दुई वर्षदेखि आठ वर्षसम्म कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश पूर्णिमा कोईरालाको इजलासले आइतबार बकैया गाउँपालिका–४ का वडाध्यक्ष राजन दंगाल, वडा सचिव अनिशा श्रेष्ठ, सोमबहादुर न्यासुर, सानुमान थिङ र...

बागमतीका मुख्यमन्त्रीले बनाइदिए विपन्न चेपाङको घर

FB_IMG_1766320771323-1766320879.jpg

हेटौँडा–बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफुले प्राप्त गर्ने सेवा सुविधाको रकमबाट खर्च गर्नेगरी मकवानपुरको कैलाश गाउँपालिका–४ का एक विपन्न चेपाङ दम्पतीको घर निर्माण गरिदिएका छन् । शनिबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री बानियाँले कैलाश गाउँपालिका–४ धुसर लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई घर...

माल्टा सब–स्टेशनबाट ईपा क्षेत्रमा विद्युत वितरण शुभारम्भ

InShot_20251220_202840924-1766241844.jpg

मकवानपुर । भिमफेदी गाउँपालिका–८ अन्तर्गत ईपा क्षेत्रमा ललितपुरको माल्टा स्थित ३३/११ केभी सब–स्टेशनबाट विद्युत वितरण कार्य शुभारम्भ गरिएको छ । लगनखेल वितरण केन्द्र प्रमुख जयकुमार यादव तथा पालुङ वितरण केन्द्र प्रमुख दिपेन्द्र बुढाथोकीको उपस्थितिमा विद्युत वितरण कार्य औपचारिक रूपमा सुरु गरिएको हो । माल्टा सब–स्टेशनबाट विद्युत...

सबैका लागि सामाजिक सुरक्षाः आधारभूत मानव अधिकार बिषयक अन्तरक्रिया आयोजना

InShot_20251128_222124010-1764347895.jpg

काठमाडौं । आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा डब्लुएसएम, सामाजिक सुरक्षा नागरिक समाज र होमनेट नेपालको सहयोगमा इन्सपायर नेपालको आयोजनामा शुक्रबार सबैका लागि सामाजिक सुरक्षाः आधारभूत मानव अधिकार बिषयक अन्तरक्रिया  आयोजना गरिएको छ । नोभेम्बर २५ देखि थालनी भएको लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियानको सन्दर्भलाई पनि जोडेर यस बर्षको...

थाहा–१ ओखरबजारमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

20251119_082911-1763557618.jpg

थाहा नगरपालिका–१ ओखरबजारमा प्राइम वेलविइङ चितवनको आयोजनामा एकदिने स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, उद्योग वाणिज्य संघ थाहाका उपाध्यक्ष सुरेन्द्रमान प्रधान, सहयोगी बचतका व्यवस्थापक मोहनमान श्रेष्ठ लगायत स्थानीयको सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रममा “स्वास्थ्य नै...

नेशनल प्याब्सनको दोस्रो पूर्ण बैठक नगरकाेटमा जारी

1762531818575-1762531833.jpg

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(नेशनल प्याब्सन) को दोस्रो पूर्ण बैठक शुक्रबारदेखि सुरु भएको छ । बैठकमा राष्ट्रिय अध्यक्ष वरिष्ठ उपाध्यक्षहरु, प्रमुख सल्लाहकारलगायत सल्लाहकारहरु, उपाध्यक्षहरु, कोषाध्यक्ष, उपमहासचिवहरु, सचिवहरु, सह–कोषाध्यक्ष र केन्द्रीय सदस्यहरु  सहभागी छन् । बैठकमा शिक्षा क्षेत्रको सुधारका...

सिद्धार्थ शिशुसदन माबिको तिहार शुभकामना कार्यक्रम सम्पन्न

1760710282960-1760710306.jpg

मकवानपुर । हेटौंडामा रहेको सिद्धार्थ शिशुसदन माध्यमिक बिद्यालयले तिहार बिशेष शुभकामना आदानप्रदान तथा देउसीभैलो प्रतियोगिता सम्पन्न गरेको छ । बिद्यालयको अतिरिक्त क्रियाकलाप अन्तरगत शुक्रबार उक्त कार्यक्रम सञ्चालन गरिएको हो । बिद्यालयका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका...

बागमती मुख्यमन्त्री बानियाँले आफ्नो सेवासुविधाबाट निर्मित घर आगामी मंगलबार मिठुमायाँलाई हस्तान्तरण गर्दै

FB_IMG_1760625194472-1760625301.jpg

हेटौंडा, ३० असोज/बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आफुले पाउने सेवा सुबिधाबाट निर्माण गरिदिएको घर मनहरी गाउँपालिका–९ ज्यामिरे निवासी मिठुमायाँ सुनारलाई हस्तान्तरण गर्दैछन् । मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा निर्माण गरिएको घर हस्तान्तरणसँगै मिठुमायाँ अब आफ्नै...

प्राधिकरणको निर्देशनअनुसार जिल्ला सहकारी संघको साधारणसभा 

FB_IMG_1760087221495-1760087236.jpg

मकवानपुर । मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडको २२औँ वार्षिक साधारणसभा बिहीबार हेटौँडामा सम्पन्न भएको छ। हेटौंडाको रोयल प्यालेसमा सम्पन्न साधारणसभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशनअनुसार सञ्चालन गरिएको हो। प्राधिकरणले हालै सहकारी संस्थाहरुलाई साधारणसभामा गैरसदस्य व्यक्ति वा पदाधिकारीलाई निमन्त्रणा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...