Saturday, 27 Apr, 2024

समाचार


थाहामा पानीमा डुवेर एक महिलाको मृत्यु

FB_IMG_1713173255844-1713173269.jpg

मकवानपुरको थाहानगरमा पानीमा डुबेर एक महिलाको ज्यान मृत्यु भएको छ ।  आइतबार बिहान थाहानगर–४,  धारापानी स्थित खोलामा डुबेर नारायणझयाउ बस्ने स्थानीय ७२ वर्षीया लाक्पा शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।  डुबेको अवस्थामा रहेकी उनको...

नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको शुभकामना आदानप्रदान

1713100187011-1713101345.jpg

हेटौंडा, २ बैशाख/नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको आयोजनामा नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ बर्षको दिन बैशाख १ गते संघका मकवानपुर अध्यक्ष निप्पु सर्राफको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा भारतीय राजदुतावासका महावाणिज्यदुत शैलेन्द्र कुमारको प्रमुख आतिथ्यता रहेको थियो...

जनभोजन कार्यक्रम जस्ले थाक्रे र थाहाका दुई हजार बढी विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइरहेको छ।

FB_IMG_1712765861389-1712765894.jpg

तसर्पू,धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ तसर्पू, दामेचौरमा रहेको प्रेम सागर फाउन्डेशन नेपालद्धारा सञ्चालीत जनभोजन कार्यक्रमले आफ्नो १५औं वार्षिकत्सव मनाएको छ । वि.स २०६५ साल चैत्र २८ गतेबाट सञ्चालन भएको जनभोजन कार्यक्रमले आज मंगलबार एक कार्यक्रमका विच वार्षिकत्सव मनाएको छ । स्थापना कालबाट दैनिक रुपमा ५ सय जना भन्दा बढि...

सडक दुर्घटनामा परिवारका पाँच जनाको ज्यान गएपछि सेतो पहरामा महादेवको मन्दिर बनाउँदै गौतम परिवार

1705544536419-1712460243.jpg

गत पुसमा एकै परि वार का पाँच जनाको ज्यान जाने गरी कार दुर्घटना भएको थानकोट-चन्द्रागिरि-चित्लाङ सडकको सेतो पहरा क्षेत्रमा महादेवको मन्दिर निर्माण गरिने भएको छ । काठमाडौं लाजिम्पाट निवासी शैलेन्द्रकुमार गौतमले पुनः यस्ता दुर्घटना कुनै पनि परिवारले बेहो र्नु नपरोस भन्दै सेतो पहरा क्षेत्रमा महादेव मन्दिर निर्माण गर्न लाग्नुभएको हो...

उद्यमी बन्दै वनकरियाका महिला, तीतेपाती र निमबाट साबुन उत्पादन गर्दै

1712278851561-1712278886.jpg

अञ्जली थापा/ हेटौंडा ,मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्दै आइरहेका अतिलोपोन्मुख वनकरिया बस्तीका महिलाले खोलाको किनार र वनमा खेर गइरहेको तीतेपाती र निमबाट साबुन उत्पादन गरी गुजारा चलाइरहेका छन् । मसिने शान्ति सामुदायिक वन मध्यवर्ती क्षेत्रमा परिणत भएसँगै वनमा आधारित यस समुदायका महिला खेर गइरहेको तीतेपाती र निमको प्रयोग गरेर...

हेटौंडामा प्रदेश स्तरीय सहकारी दिवस मनाइयो।

1712069841388-1712069999.jpg

मकवानपुर, २० चैत्र/“सहकारीमा सुशासन : प्रविधि र एकीकरण” भन्ने नाराका साथ  ६७ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेशको राजधानी हेटौंडामा विविध कार्यक्रम सहित मनाइएको छ ।  सहकारी दिवसको दिन चैत्र २० गते मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडामा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका मन्त्री, सचिव रजिष्ट्रार सहितका कर्मचारीहरु,...

सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

1711985566265-1711985641.jpg

हेटौंडा, १९ चैत्र/ ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था हेटौडा ११ को आयोजनामा ऋण सदुपयोगिता र भाखा नागेका ऋण असुली सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार संस्थाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा ऋणी सदस्यहरुको सहभागिता रहेको थियो । संस्थाकी अध्यक्ष आशा...

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री

1711720099978-1711757182.jpg

हेटौंडा, १६ चैत  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको बताउनुभएको छ ।  मकवानपुरमा आज नेकपा(माओवादी केन्द्र)का स्थानीय नेता एवं कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा...

सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

1711644231179-1711644300.jpg

हेटौंडा, १५ चैत्र/ ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा सहकारी संस्थाबाट गरिने ‘ऋण लगानी तथा असुलीका कानुनी प्राबधान र सरोकारवालाहरुको भूमिका’ बिषयमा सरोकारवाला र सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार बागमती प्रदेश स्तरीय ६७ औं राष्ट्रिय सहकारी दिवस मूल...

world-link-1690434568.jpg
माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...