pani-1786865868.jpg
Monday, 28 Sep, 2026

समाचार


आज बाट स्वस्थानी व्रतकथा सुरु

FB_IMG_1736770996777-1736771009.jpg

आजबाट स्वस्थानी ब्रतकथा सुरु हुँदैछ ।  सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीलाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको...

२२ औं स्मृति दिवसमा रुद्र पाख्रिनको शालिकमा माल्यार्पण

1736691013212-1736691024.jpg

मकवानपुर, २८ पौष । तत्कालिन नेकपा माओवादी मकवानपुरका नेता रुद्र बहादुर पाख्रिन (रमेश)को २२ औं स्मृतिमा आईतबार मकवानपुरगढी ४ रुद्र बाटिकामा रहेको पाख्रिनको पूर्ण कदको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली ब्यक्त गरियो । २०५२ सालदेखि नेकपा माओवादीले सुरु गरेको जनयुद्धका कमाण्डर पाख्रिनको २०५९ पौष २८ मा तत्कालिन सरकारपक्षले मकवानपुरको...

फोनिज मकवानपुरमा वाईबाको नेतृत्व

FB_IMG_1736601307404-1736605473.jpg

  हेटौंडा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा नवराज वाईबा सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनले वाईबाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । उपाध्यक्षमा सन्देश थिङ, सचिवमा मनिता राना, कोषाध्यक्षमा भुवन घलान, सहसचिवमा निशा गुरुङ सर्वसम्मत चयन गरिएको छ । सदस्यहरुमा जमुना थिङ, सम्झना थापामगर,...

काठमाडौंमा ‘प्रदेशका सवालहरु’ बिषयक छलफल

1736256654941-1736256762.jpg

मकवानपुर, २३ पौष । बागमती प्रदेश सरकार र फेडरलिजम् एण्ड लोकलाईजेशन सेन्टरको संयुक्त आयोजनामा काठमाडौंमा भएको “प्रदेशका सवालहरु” बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । मंगलबार काठमाण्डौमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिं...

हेटौंडामा तरकारी बेच्न बनाइएको भवनमा मन्त्रालय !

1736168761398-1736168775.jpg

गठबन्धन टिकाउन होस् वा पार्टीभित्रको शक्तिसन्तुलन मिलाउन, पटकपटक मन्त्रालय टुक्रयाएर संख्या बढाउनु प्रदेश सरकारहरूको बाध्यता बन्दै आएको छ । बागमती प्रदेश त्यसको एउटा उदाहरण हो । मुलुकका प्रमुख दुई ठूला दल कांग्रेस र एमालेबीच गठबन्धन भएपछि मन्त्रालयको संख्या घटाइने आशा थियो । तर, आकांक्षीहरूलाई मन्त्री बनाउनै पर्ने दबाब झेलेका...

आलु रोप्ने बेला मलको अभाव: मन्त्री भन्छन माघको अन्तिममा आइपुग्छ

FB_IMG_1736166358034-1736166383.jpg

आलु रोप्ने सिजन लागिसक्दा पनि डीएपी, युरिया लगायतका रासायनिक मल अभाव भएपछि आलुको पकेट क्षेत्र मकवानपुरका किसान समस्यामा परेका छन् । किसानहरू समस्या समाधान गरिदिन अनुरोध गर्दै बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालय पुगेका छन् । थाहा नगरबाट आएका किसानको टोलीले बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश...

अखिल क्रान्तिकारी मकवानपुरले पत्रकार महासंघमा बिजयी पत्रकारलाई गर्यो सम्मान

1735744863367-1735744990.jpg

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी मकवानपुरको आयोजनामा प्रेस सेन्टर नेपालको तर्फबाट नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारी सम्मान सहित परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षता र नेकपा (माओवादी केन्द्र) की केन्द्रिय सदस्य एवम् बागमती...

थाहा नगरको ऐतिहासिक बाह्र वर्षे नाच थानकोटमा देखाइँदै

FB_IMG_1735563094589-1735563110.jpg

महाभारत कथामा आधारित ऐतिहासिक बाह्र वर्षे नाच नचाइने चन्द्रागिरि नगरपालिकामा पनि नचाइने भएको छ । थानकोटस्थित आदिनारायण भजन मण्डलको आयोजना तथा चन्द्रागिरि हाईकर्स कम्युनिटीको व्यवस्थापनमा पाैष १९ गते शुक्रबार साँझ ६ः३० बजेबाट सो नाच प्रस्तुत हुने भएको हो । मकवानपुर जिल्लाको थाहा नगरपालिकास्थित चम्पाकेश्वर गोपाली सनातन संस्कृति...

संघीयताको रक्षा ऐलेको आवश्यक्ता हो : राष्ट्रियसभा अध्यक्ष दाहाल

1735052795589-1735052907.jpg

संघीयता कठिन संघर्षबाट प्राप्त उपलब्धि भएकोले यसको रक्षा, विकास र संरक्षण गर्नु अहिलेको आवश्यकता भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बताए । मंगलबार काठमाडौंमा सम्पन्न "संघीयता, राष्ट्रिय सभा र आगामी कार्यभार" विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि दाहालले संघीयताका कारण देशमा आर्थिक समृद्धि, सुशासन, ऐन कानुन...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...