pani-1786865868.jpg
Monday, 28 Sep, 2026

समाचार


वडा बलियो भयो भने संघीयता बलियो हुन्छ

1753447760765-1753447771.jpg

मकवानपुर । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरको संयुक्त आयोजनामा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको सिफारिस कार्यान्वयनको अवस्था विषयक छलफल कार्यक्रम शुक्रबार काठमाडौंमा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार...

थाहा नगरपालिकामा नविकरण गरिएका सामुदायिक बनको लागि सहजीकरण कार्यक्रम सम्पन्न

1753268298705-1753268317.jpg

मकवानपुरको थाहा नगरपालिकामा वर्ष २०२३/०२४ अन्तर्गत नविकरण गरिएका सामुदायिक बन कार्ययोजनालाई थप प्रभावकारी बनाउने उद्देश्यले एक दिवसीय सहयोग तथा सहजीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजना सामुदायिक बन उपभोक्ता महासंघ नेपाल, जिल्ला कार्य समिति मकवानपुरले गरेको हो। कार्यक्रममा थाहा नगरपालिकामा रहेका १५ वटा सामुदायिक बनका...

इङ्ल्याण्ड राज्य परिषद्को अध्यक्षमा थाहाकी चेली राम माया थापाको उम्मेदवारी

FB_IMG_1752847419760-1752847513.jpg

नेपाली समुदायको सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वमा झण्डै दुई दशकदेखि समर्पित रहँदै आएकी समाजसेवी राम माया थापाले आगामी कार्यकालका लागि इङ्ल्याण्ड राज्य परिषद्को अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। दुई दशकदेखि बेलायत बस्दै आएकी थापा सो समयदेखि नै सामाजिक कार्यमा सक्रिय रहँदै आइरहेकी छन्। उनले २६ जुलाईमा हुने निर्वाचनका...

उपकप्तान पूजा महतो ‘वीरा एजुकेसन कन्सल्टेन्सी’को ब्रान्ड एम्बासडर नियुक्त

1752500588255-1752500698.jpg

वीरा एजुकेसन कन्सल्टेन्सीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई आफ्नो ब्रान्ड एम्बासडर बनाएको छ । वीराले पूजालाई आजीवन ब्रान्ड एम्बासडर बनाएको हो । वीरा एजुकेसन कन्सल्टेन्सीले काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पूजासँग सम्झौता गरेको हो । कन्सल्टेन्सीकी प्रबन्ध निर्देशक रेश्मा महर्जन र पूजाबीच सम्झौता...

खस क्षत्री एकता समाज नेपालको स्थापना

1752454156119-1752454171.jpg

काठमाडौं । ‘शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ’ भन्ने मूल मान्यताका साथ हनुमान जयन्तीलाई आफ्नो स्थापना दिवसका रूपमा घोषणा गर्दै खस क्षत्री एकता समाज नेपालको स्थापना गरिएको छ । पूर्वप्रशासक एवं समाजसेवी जितबहादुर घिमिरेको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको यस संस्थाले राज्य, समाज र नागरिकबीचको सम्बन्धलाई सुदृढ गर्दै...

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागले गर्यो चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

1752161515699-1752161653.jpg

काठमाडौं । देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको दीर्घकालीन समाधानबारे नीति–निर्माण तहमै गम्भीर बहस सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको आयोजनामा चोभार गल्छीको स्थलगत अवलोकन तथा नीतिगत संवाद कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । पछिल्लो केही...

वीरगञ्जमा चरेशसहित ट्रक र थाहाका चालक पक्राउ

FB_IMG_1751188179262-1751188535.jpg

काठमाण्डौबाट वीरगञ्जतर्फ आउँदै गरेको एक मालवाहक ट्रकबाट ठूलो परिमाणमा लागुऔषध चरेशसहित ट्रक, नगद तथा एक जना व्यक्ति पक्राउ परेका छन्। प्राप्त विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त प्रहरी टोलीले असार ११ गते साँझ करिब ७:३० बजे वीरगञ्ज महानगरपालिका–२१, परवानीपुर चोकस्थित सडकखण्डमा...

कृषिलाई प्रविधिमैत्री बनाई मुलुकलाई आत्मनिर्भर बनाउनु पर्ने: मोक्तान

FB_IMG_1751125036999-1751125358.jpg

कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै मुलुकलाई आत्मनिर्भर बनाउन हरेक क्षेत्र लाग्न जरुरी रहेको नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले मोक्तानले बताइन्। शनिवार मकवानपुरको हर्नामाडीमा भएको धान रोपाई कार्यक्रममा सहभागिता जनाउँदै मोक्तानले कृषि क्षत्रको विकास गरी युवाहरुलाई...

गुनको आधारमा सहयोग, दोषको आधारमा खबरदारी गर्नुस:-काउन्सिल सदस्य बिडारी

FB_IMG_1751122732060-1751122745.jpg

हेटौंडा, मकवानपुर — प्रेस काउन्सिल नेपालका सदस्य सन्तराम बिडारीले मकवानपुरका सञ्चारकर्मीहरूसँग पत्रकारिता क्षेत्रको अवस्था, चुनौती, सुधार र समन्वयका विषयमा गहन छलफल गरेका छन्। हेटौंडा-४ को भूग्रो रेस्टुरेन्टमा भएको छलफल कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, बरिस्ठ पत्रकार एवम् राजनीतिज्ञ देवराज...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...