Friday, 11 Sep, 2026

खेल


खुल्ला दौड प्रतियोगितामा पुरुष तर्फ विकास लो,र महिला तर्फ सुश्मा घलान विजयी

CamScanner-०४-१३-1681360898.jpg

स्वस्थ मुटुको लागि दौड " भन्ने मुल नाराका साथ चैत ३० गते भएको  थाहा नगरपालिका स्तरिय खुल्ला महिला तथा पुरुष दौड प्रतियोगितामा पुरुष तर्फ थाहा ११ का विकास लो प्रथम भएका छन । लो ले निर्धारित दुरी २० मिनेट ५५ सेकेन्डमा पूरा गरे ।तेस्तै महिला तर्फ थाहा १२ कि सुस्मा घलान प्रथम हुन सफल भइन घलानले निर्धारित दुरी १४ मिनेट ४४ सेकेन्डमा पूरा गरेकी...

थाहानगर स्तरीय खुला दौडको तयारी पूरा,प्रतियोगिता ३० गते बिहान ७ बजे ओखरबजार बाट सुरु

CamScanner-०४-१२-1681312615.jpg

" स्वस्थ मुटुको लागि दौड " भन्ने मुल नाराका साथ भोलि चैत ३० गते हुने थाहा नगरपालिका स्तरिय खुल्ला महिला तथा पुरुष दौड प्रतियोगितामा २१ जना पुरुष तथा ११ जना महिलाको सहभागी हुने थाहा नगर खेलकुद विकास समितिका सदस्य सचिब अनिल  लामिछानेले जानकारी दिए। प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको लामिछानेले थाहापाटीलाई जानकारी दिएका...

चैत ३० गते थाहा नगर स्तरीय महिला तथा पुरुष खुला दौड प्रतियोगिता हुने।

CamScanner-०४-०६-1680795251.jpg

" स्वस्थ मुटुको लागि दौड " भन्ने मुल नाराका साथ यहि चैत ३० गते थाहा नगरपालिका स्तरिय खुल्ला महिला तथा पुरुष दौड प्रतियोगिता हुने भएको छ। थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा पुरुष ५ किलोमिटर तथा महिला ३ किलोमिटर खुला दौड प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा प्रथम हुनेले नगद १२ हजार ,दोश्रो हुनेले ८ हजार र तेश्रो हुनेले नगद...

बाराही चौरमा सहिद सुनीता स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु,

CamScanner-०३-२९-1680102883.jpg

निराजन गोपाली/ थाहानगर/ १५ पुस, सहिद सुनिता गोपालीको जन्म जयन्तीको अवसर पारेर  सहिद सुनिता स्मृति  प्रतिष्ठान  नेपाल मकवानपुरको आयोजनामा दोश्रो जिल्ला स्तरिय भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ।  थाहानगरको बाराही चौर खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले गर्नुभएको  थियो...

दोश्रो संस्करणको सहिद सुनिता स्मृति जिल्ला स्तरीय भलिवल चैत १५ देखि।

FB_IMG_1679379064831-1679411596.jpg

सहिद सुनिता स्मृति प्रतिष्ठानको आयोजनामा दोश्रो सुनिता स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०७९ चैत १५ देखि १७ गतेसम्म आयोजना हुने भएको छ। आयोजक सहिद सुनिता स्मृति प्रतिष्ठानको अनुसार प्रतियोगितामा सहभागी हुन आह्वान गर्दै चैत १४ गते दिउँसो १२ बजेसम्म टिम दर्ता गर्न आग्रह गरेको छ। थाहा नगरपालिका वडा न १ को सुनौला डाँडामा हुने...

युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा

FB_IMG_1678967501907-1678968023.jpg

डकवर्थ लुईस नियम अनुसार युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ। यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ । खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो । नेपालले ९ रनले खेल जितेको छ । दुई सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो । खराब मौसमका...

नेपालले एकदिवसीय मान्यता जोगायो।

FB_IMG_1678620670375-1678620694.jpg

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनकाे फराकिलो अन्तरले हराएकाे छ ।  नेपालले दिएकाे २ सय ४९ रनकाे लक्ष्य पछ्याएकाे यूएई २२ ओभर ५ बलमा ७१ रनमै अलआउट भयाे । यूएईलाई कम रनमै राेक्न नेपालका ललित राजवंशीले ५ विकेट लिए । उनले ७ ओभर ५ बलमा २ मेडनसहित २० रन दिँदा ५...

श्रीलंका बाट स्वर्ण लियर फर्किय थाहाका सोनम बलामी।

FB_IMG_1678073160137-1678074407.jpg

अनुराधा श्रीलङ्कामा मार्च ४ देखि भएको  खुल्ला i.s.k.d.j कप कराते च्याम्पियनसिप २०२३को ८४  केजि तौल समूहको प्रतियोगितामा थाहाका सोनम बलामीले प्रथम भएर स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन ।  नेपालले ६० केजि तौल समुहमा स्वर्ण र ६७ केजिमा रजत प्राप्त गर्न सफल हुँदै प्रतियोगितामा तेश्रो स्थान प्राप्त गर्न सफल भएको हो। ८४ केजि तौल समुहमा...

चौथो उपमेयरकप ब्याडमिन्टन प्रतियोगिताको उपाधी थाहा १० बिसिङ्खेल लाई ।

334320440_494361602907295-1677918523.jpg

थाहा नगर,२० फागुन/ थाहा नगरपालिकामा जारी चौथो  उपमेयर व्याडमिन्टन कप प्रतियोगिता – २०७९’ सनिवार  सम्पन्न भएको छ । थाहा नगरपालिका मा अवस्थित सामाजिक संस्था फरक सोचले आयोजना गरेको नगर स्तरको उक्त प्रतियोगिता फागुन १८ गतेदेखि थाहा नगरको क्याम्पाडाडामा रहेको ब्याडमिन्टन हलमा भएको हो । “उन्नत समाजको निर्माण गरौ,सहयोगी भावनाको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...