pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

चैत ३० गते थाहा नगर स्तरीय महिला तथा पुरुष खुला दौड प्रतियोगिता हुने।

CamScanner-०४-०६-1680795251.jpg

सांकेतिक तस्वीर

" स्वस्थ मुटुको लागि दौड " भन्ने मुल नाराका साथ यहि चैत ३० गते थाहा नगरपालिका स्तरिय खुल्ला महिला तथा पुरुष दौड प्रतियोगिता हुने भएको छ।
थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा पुरुष ५ किलोमिटर तथा महिला ३ किलोमिटर खुला दौड प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा प्रथम हुनेले नगद १२ हजार ,दोश्रो हुनेले ८ हजार र तेश्रो हुनेले नगद ५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक थाहा नगर खेलकुद विकास समितिका सदस्य सचिब अनिल  लामिछानेले जानकारी दिए।
प्रतियोगितामा जुनसुकै उमेर समुहले भागलिन पाउने र प्रतियोगितामा भाग लिन थाहा नगरभित्र स्थायी बसोबास रहेको हुनुपर्ने नगर खेलकुद विकास समिती सदस्य यादव रायमाझीले बताए।
हेर्नुस प्रतियोगितामा सहभागी हुन चाहिने सर्तहरु।
१) थाहा नगरपालिकाको स्थायी बसोबास गर्ने हुनुपर्नेछ ।
२) जुनसुकै उमेर समूहको भएपनि सहभागी हुन पाउनेछन् ।
३) सहभागी हुन निवेदन र नागरिकता वा जन्म र ठेगाना खुल्ने कागजात सहित पेस गर्नुपर्ने छ ।
४) सहभागीहरू ले रु.३०० निवेदन बापत शुल्क दिनुपर्ने छ र सो बापत आयोजक कोतर्फ बाट सहभागी लाई टिसर्ट प्रदान गरिनेछ ।
५) आयोजकले प्राथमिक उपचारको मात्र व्यवस्था गर्नेछ ।

६) कुनै पनि बिभागिय टिम तथा बहालवाला सेना र प्रहरीले प्रतियोगितामा सहभागी हुन पाइनेछैन।
७) नाम दर्ता २०७९/१२/२८ सम्म गरिसक्नुपर्नेछ ।
सम्पर्क : यादवजंग रायमाझी
९८४५०७२३५८
अनिल लामिछाने
९८५५०७५३४१

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...