pani-1786865868.jpg
Friday, 11 Sep, 2026

खेल


एसिया कपअन्तर्गत नेपाल र भारतबीचको जारी म्याच वर्षाले अवरुद्ध

rain-1693831898.jpg

श्रीलंकामा जारी एसिया कपअन्तर्गत नेपाल र भारतबीचको जारी म्याच वर्षाले अवरुद्ध भएको छ । नेपालले टस हारेर पहिलो ब्याटिङ गरिरहँदा ३८ औं ओभरपछि पानी परेर खेल रोकिएको हो । ३७.५ ओभरको खेल सकिँदा नेपालले १७८ रन जोडेको छ भने ६ विकेट गुमाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गरिरहेका छन् । उनलाई सोमपाल कामीको साथ छ । नेपालका ओपनर...

भारत विरुद्धको खेलमा हरेक छक्का र विकेटम वापत एक लाख !

Nepali-cricket-team-2-768-1693797782.jpg

भारतविरुद्ध नेपाली खेलाडीले प्रहार गर्ने हरेक छक्का बापत् नेपाली क्रिकेट टिमलाई एक लाख रुपैयाँ पुरस्कार दिने अर्ना बियरले घोषणा गरेको छ। एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच आज हुने खेलमा हरेक छक्काको एक लाख दिने घोषणा गरेको हो। अर्ना बियरले सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक...

आज एसिया कपमा नेपाल र भारत खेल्दै,

Nepali-cricket-team-2-768-1693792373.jpg

आफ्नो २७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाली सिनियर टोलीले पहिलो पटक भारतसँग क्रिकेट खेल्दैछ । त्यो अवसर एसिया कपमा जुरेको छ । श्रीलंका र पाकिस्तानमा संयुक्त रुपमा जारी १६औं संस्करणको एसिया कपमा नेपालले आज विश्व क्रिकेटको हस्ती भारतसँग खेल्न लागेको हो । खेल श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा...

थाहाका यादव जंग रायमाझी व्याडमिन्टन संघ मकवानपुरको कार्यसमितिमा

FB_IMG_1693661437777-1693661454.jpg

मकवानपुर जिल्ला ब्याडमिन्टन संघको जिल्ला सदस्यमा थाहाका यादव जंग रायमाझी सदस्य पदमा चुनिनु भएको छ।  शनिबार हेटौँडामा भएको एक भेलाले ध्रुवप्रसाद घिमिरेको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा विजय सिंह ठकुरी, उपाध्यक्षमा माधवी बोस, सुरेन्द्र प्रधान र देवबहादुर घिमिरे, सचिवमा प्रल्हाद उप्रेती,...

पाकिस्तानद्वारा नेपाललाई ३४३ रनको विशाल लक्ष्य

nepal-vs-pak_Qk8lUCQNn5-1693402364.jpg

पाकिस्तानले नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको छ। पूरा ५० ओभर खेलेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो। पाकिस्तानी टोलीका क्याप्टेन बाबर आजम र इफ्तिखर अहमदले शतक बनाए। आजमले सर्वाधिक १५१ र अहमदले १०९ रन बनाउन सफल भए। नेपालका लागि सोमपाल कामीले दुई तथा करन केसी र सन्दीप लामिछानेले एक–एक विकेट लिए।...

पाकिस्तानलाई चौथो झड्का, सन्दीपले दिलाए सफलता

nepal-vs-pak_Qk8lUCQNn5-1693397568.jpg

पाकिस्तानले चौथो विकेट पनि गुमाएको छ । २८औँ ओभरको चौथो बलमा सन्दीपले आधा सलमानलाई कुशल भुर्तेलको हातबाट क्याच गराए ।  १४ बल खेलेका सलमानले जम्मा पाँच रन मात्र बनाएका थिए । ताजा अवस्थामा पाकिस्तानले २८ ओभरमा चार विकेट गुमाएर एक सय २५ रन बनाएको छ ।  एसिया कप २०२३ को पहिलो खेलमा पाकिस्तान र नेपाल भिडिरहेका छन् ।...

पाकिस्तानको तेस्रो विकेट खस्यो, रिजवान रनआउट,

nepal-vs-pak_Qk8lUCQNn5-1693395283.jpg

एसिया कप २०२३ को पहिलो खेलमा नेपालसँग प्रतिस्पर्धा गरिरहेको पाकिस्तानले तेस्रो विकेट गुमाएको छ ।  शतकीय साझेदारीतर्फ अघि बढेको पाकिस्तानलाई रोक्न दीपेन्द्रसिंह ऐरीले सानदार फिल्डिङको प्रदर्शन गरे । उनले मोहम्मद रिजवानलाई ४४ रनको अवस्थामा आउट गराए । ५० बल खेलेका रिजवानले ६ चौका प्रहार गरिसकेका थिए । ...

एसिया कप:- नेपालले आज बिश्व बरियतामा पहिलो स्थानमा रहेको पाकिस्तान संग खेल्दै।

nepal-vs-pak_Qk8lUCQNn5-1693361621.jpg

      काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आज (बुधबार) देखि सुरु हुँदैछ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । प्रतियोगिताको उद्घाटन खेलमा नवप्रवेशी नेपालले पहिलो वरियताको पाकिस्तानसँग भिडन्त गर्दैछ ।  एसिया कपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको हो ।...

क्रिकेटर सन्दीप लामिछाने आज पाकिस्तान जाँदै

SandeepLamichhane16625307-1693191663.jpg

पछिल्लो एक वर्षदेखि १७ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा मुद्धा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने सोमबार बिहान पाकिस्तान जाने भएका छन् । नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको एसिया कप खेल्न लामिछाने पाकिस्तान जान लागेका हुन् । एसिया कप खेल्ने नेपाली टोली भने गत साता नै पाकिस्तान पुगिसकेको छ । आइतबार जिल्ला अदालत...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...