pani-1786865868.jpg
Thursday, 10 Sep, 2026

खेल


१९ औँ एसियाली खेलकुद खेल्न चीन जाने नेपाली खेलाडीहरूको बिदाइ

prachanda-khelkuda-1694696985.jpg

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार रहेको बताउनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो। प्रधानमन्त्रीले...

राष्ट्रिय भलिबल खेलाडीले पाउने भए तलब

1-Vollyball_VxRAxbKWPJ-1693966620.jpg

  काठमाडौं : नेपाल भलिबल संघले नेपाली राष्ट्रिय टोलीमा समावेश पुरुष तथा महिला भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब दिने घोषणा गरेको छ ।   संघले राष्ट्रिय टोलीमा समावेश भएका समान १२ महिला तथा पुरुष खेलाडीलाई मासिक पाँच हजारका दरले तलब प्रदान गर्ने मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिएको हो। अमेरिकामा रहेका पूर्वराष्ट्रिय खेलाडी...

भारतसँग हार्दा पनी नेपालको प्रशंसा

Untitled-1-Recovered-1693882891.jpg

काठमाडौँ, भदौ १९ गते । एसिया कप अन्तर्गत सोमबार भएको भारतसँगको ऐतिहासिक क्रिकेट खेलमा नेपालको जित अपेक्षा गरिएको थिएन । नेपाल डकवर्थ लुइसको नियम अनुसार भारतसँग दस विकेटले पराजित पनि भयो । तर नेपालले विश्वको महाशक्ति टिम भारतविरुद्धको पहिलो खेलमा नै साहसिक ब्याटिङ प्रदर्शन गरेर विश्व व्रिmकेटमा आफ्नो छवि उच्च पारेको छ । भारतीय...

नेपाल भारतसंग १० विकेटले पराजित।

FB_IMG_1693836044527-1693874299.jpg

भारतसँग १० विकेटको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति ‍‍‍२०.१ ओभरमा भेट्टायो । भारतका ओपनर कप्तान रोहित शर्मा ७४ र सुभमन गिल ६७ रनमा नट आउट रहे । टस हारेर नेपालले पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर...

भारतलाई १४५ रनको नयाँ लक्ष्य, २३ ओभरको खेल

Nepali-cricket-team-2-768-1693846123.jpg

लगातारको वर्षाको कारण खेल प्रभावित भएपछि भारतले नयाँ लक्ष्य पाएको छ। अब कुल २३ ओभरको खेल हुनेछ भने खेल जित्न भारतले एक सय ४५ रन बनाउनुपर्नेछ । लगातार वर्षाले खेल प्रभावित भएपछि नयाँ लक्ष्य निर्धारण भएको हो।   यसअघि नेपालले भारतलाई दुई सय ३१ रनको लक्ष्य दिएको थियो । तर, भारत ब्याटिङमा उत्रिएलगत्तै वर्षा भएपछि खेल रोकिएको...

भारतको व्याटिङ तेस्रो ओभरमा बर्षाले फेरि खेल रोकियो।

FB_IMG_1693836044527-1693840817.jpg

एशिया कप क्रिकेटमा जवाफी ब्याटिङका लागि क्रिजमा उत्रिएको भारतले २ ओभर १ बलमा कुनै विकेट नगुमाई १७ रन बनाएका बेला खेल रोकिएको छ। फेरि पानी परेपछि खेल रोकिएको हो। ् भारतका लागि ओपनिङ गरेका कप्तान रोहित शर्माले ७ बल खेलेर १ चौका हान्दै ४ रन बनाएका छन् भने अर्का ओपनर शुभमन गिलले ६ बल खेलेर ३ चौकाको सहायतामा १२ रन बनाएका छन्। पहिलो...

एसिया कप क्रीकेट:-नेपाल द्वारा जितको लागि भारतलाई २सय३१ रनको लक्ष ।

FB_IMG_1693836044527-1693836955.jpg

एसिया कप अन्तरगत भारतविरुद्धको खेलमा नेपालले जीतका लागि २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ४८.२ ओभरमा सबै विकेट गुमाउँदै नेपालले २ सय ३० रन बनाएको हो ।...

भारत विरुद्ध नेपालले २ सय रन कटायो।

Nepali-cricket-team-2-768-1693835276.jpg

एसिया कपमा नेपालले भारतविरुद्ध २०० रन पूरा गरेको छ । श्रीलंकाको पल्लाकाले स्टुडियममा जारी एसिया कपमा भारतविरुद्ध दुई सय रन पुरा नेपालले बनाउँदा ओपनर आसिफ शेखले अर्ध शतक बनाएका छन् । शेखले आठ चौकाको मद्दतम ५८ रन जोडेर आउट भए । अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्रसिं ऐरी २९ र गुल्शन...

एशिया कप क्रिकेटमा वर्षाले रोकिएको नेपाल र भारतबीचको खेल पानी रोकिएपछि शुरु भएको छ।

rain-1693834143.jpg

एशिया कप क्रिकेटमा वर्षाले रोकिएको नेपाल र भारतबीचको खेल पानी रोकिएपछि फेरि शुरु भएको छ।  खेल रोकिँदा २७ रन बनाएर क्रिजमा रहेका दीपेन्द्रसिंह ऐरी र ११ रन बनाएका सोमपाल कामीले फेरि ब्याटिङ शुरु गरेका छन्।  ३७ ओभर ५ बलमा ६ विकेट गुमाएर नेपालले १७८ रन बनाएका बेला पानी परेपछि खेल रोकिएको थियो। खेल रोकिएको ४५ मिनेटपछि पुनः...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...