Tuesday, 21 Apr, 2026

खेल


नगर स्तरीय भलिबलको उपाधी थाहा २ न वडालाई

FB_IMG_1697901911004-1697901933.jpg

थाहा नगरपालिका वडा न ५ फुर्केमा बिजया दशमीको अवसर पारेर भएको थाहा नगरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी थाहा वडा न २ ले हात पारेको छ। प्रतियोगिताको फाइनलमा सोल्टु युवा क्लवले खेलकुद विकास समिति वडा न ६ लाई पराजित गर्दै उपाधी जितेको हो। थाहा नगरपालिकाको आयोजना तथा थाहा ५ खेलकुद बिकास समिती फुर्के बसन्तको व्यवस्थापनमा सौगात स्मृति...

प्रथम २४८८ कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी एभरेष्ट क्लवलाई

393980867_884218346372654-1697721632.jpg

नव जागरण पौरखी युवा क्लव सिमभन्ज्याङ द्वारा आयोजित प्रथम २४८८ कप खुल्ला नकआउट 8ए साइड फुटबल प्रतियोगिताको उपाधी एभरेष्ट युवा विकास क्लवले हात पारेको छ। सिमभन्ज्याङ थलीको बालुवा चौर खेलमैदानमा भएको फाइनल प्रतियोगितामा डाँडाबास फुटवल क्लव लाई ३-१ को गोल अन्तरले पराजित गर्दै एभरेष्टले उपाधी हात पारेको हो,उपाधी हातपारे संगै बिजेता...

फुर्केमा नगर स्तरीय भलिवल सुरु,१९ टिमको सहभागिता

391578445_122112918926056-1697634959.jpg

थाहा नगरपालिका वडा न ५ फुर्केमा बिजया दशमीको अवसर पारेर थाहा नगरपालिका स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ। थाहा नगरपालिकाको आयोजना तथा थाहा ५ खेलकुद बिकास समिती फुर्के बसन्तको व्यवस्थापनमा सौगात स्मृति भलिबल प्रतियोगीताको कार्तिक १ गते थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले उद्घाटन गरेका हुन।  प्रतियोगिता उद्घाटन गर्दै...

बिश्वकप छनौटमा नेपाल दोस्रो चरणमा प्रवेश

1697552129568-1697552164.jpg

फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को पहिलो चरणको छनोटमा नेपालले जित हात पारेको छ।  दुई लेगको प्रतिस्पर्धामा दोस्रो लेगमा लाओसलाई उसैको घरेलु मैदानमा १-० ले पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको हो।  नेपालको जितमा मनिष डाँगीले गरेको गोल निर्णायक बन्यो। उनले अञ्जन विष्टको पासमा ५३ मिनेटमा गोल गरेका थिए।  यससँगै नेपाल...

दशैको अवसरमा फुर्केमा नगर स्तरीय भलिबल प्रतियोगिता हुँदै:-बिजेताले ५१ हजार नगद पाउने

FB_IMG_1696758737390-1696758856.jpg

थाहा नगरपालिका वडा न ५ फुर्केमा बिजया दशमीको अवसर पारेर थाहा नगरपालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। थाहा नगरपालिकाको आयोजना तथा थाहा ५ खेलकुद बिकास समिती फुर्के बसन्तको व्यवस्थापनमा सौगात स्मृति भलिबल प्रतियोगी हुने भएको हो। कार्तिक १ गते बाट फुर्के खेलमैदानमा सुरु हुने प्रतियोगिताको लागि असोज ३० गते सम्म टिम दर्ता गरिसक्नु...

१९औं एसियाली खेलकुद (एसियाड) आज समापन हुँदै

Asiad_HFjnXZlb76-1696734898.jpg

 चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) आज समापन हुँदैछ ।      समापन समारोह हाङजाउस्थित ओलम्पिक खेलकुद स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ। समापन समारोह लगभग ७५ मिनेट चल्नेछ। समापन समारोहमा चिनियाँ प्रधानमन्त्री लि क्वान सहभागी हुनेछन्। खेलको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गरेका थिए। नेपालका...

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

asdfbnsfg-1696560076.jpg

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो ।  महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेको हो...

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य

FB_IMG_1696296011995-1696301579.jpg

                  १६ असोज, हान्झाउ । १६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट...

एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत

FB_IMG_1696296011995-1696296027.jpg

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ । सोमबार भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।   आजको खेलमा भारतले टस जितेर पहिले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपाली टोली समूहगत चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै क्वार्टरफाइनलमा...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png