pani-1786865868.jpg
Friday, 11 Sep, 2026

खेल


सितोरियो कराँते जिल्ला समितिमा थाहाका बलामी उपाध्यक्ष चयन

FB_IMG_1693102104196-1693102289.jpg

नेपाल सितोरियो कराँते महासंघ जिल्ला कार्यसमिति मकवानपुरको अध्यक्षमा दीपक बहादुर लामा चयन भएका छन् । लामाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा रामलाल थोकर लामा, रोशन बलामी, रूपक लामा र दामोदर दाहाल चयन भएका छन् । सचिब दिर्ग बहादुर लामा, कोषाध्यक्ष सुमन रायमाझी चयन भए । कराँते महासंघ जिल्ला कार्य...

नेपाल सितोरियो कराँतेको थाहा नगर समिती गठन।

FB_IMG_1692792976166-1692793336.jpg

नेपाल सितोरियो कराँतेको थाहा नगर समिती गठन गरिएको छ। भाद्र ६ मा थाहाको चित्लाङमा बसेको भेलाले रोशन बलामीको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटी गठन गरेको हो। समितिको उपाध्यक्षमा किरण कुमार बलामी,कोषाध्यक्षमा सम्राट बलामी सचिवमा सुरेन्द्र थापा मगर ,र सहसचिव बबिता बलामी चयन भएका हुन। तेसै गरि सदस्यहरुमा राजन बलामी,निरन्जन घोले,कविन्द्र...

ब्याटमिण्टन संघ मकवानपुरको तदर्थ समिति अध्यक्षमा बिजय सिंह ठकुरी

FB_IMG_1691899443227-1691899453.jpg

मकवानपुर जिल्ला ब्याटमिण्टन संघको २७ साउनमा हेटौंडामा तदर्थ समिति गठन गरिएको छ । विजय सिंह ठकुरीको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको सचिवमा लक्ष्मण महर्जन, कोषाध्यक्षमा देव कुमार घिमिरे रहेका छन भने सदस्यहरुमा क्रमशः भुवन थापा, कुमार गोले, सन्तोषकुमार क्षेत्री, भिम राई, नरेन्द्र मोक्तान र रेवती कार्की रहेका छन्...

एशियाकप क्रीकेटको उद्घाटन खेलमा नेपाल र पाकिस्तान खेल्ने,

FB_IMG_1689820591455-1689820609.jpg

आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने भएको छ । एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो । आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट...

एसीसी यु -१६ इस्ट जोन कपको उपाधि नेपाललाई

FB_IMG_1688455181051-1688455197.jpg

नेपालले लगातार तेस्रो पटक एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ।  मलेसियाको बयुमास ओभलमा आज भएको फाइनलमा आयोजक मलेसियालाई २ सय २१  रनको फराकिलो अन्तरले पराजित गरि लगातार तेस्रो पटक उपाधि जितको हो।  टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २५२ रन बनायो। नेपालका लािग नरेन भट्टले ८९ बलको...

बिश्वकप छनौटमा नेपाल ६ विकेटले विजयी ,

FB_IMG_1687273712576-1687273726.jpg

विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगकाे खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । जिम्बाव्वेको हरारेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन भीम सार्की र दीपेन्द्रसिंह ऐरीले नट आउट ७४ रनको साझेदारी गरेका थिए । सार्की ७७ र ऐरी ३९ रनमा नट आउट रहे । ओपनर कुशल भुर्तेल ३१ र आसिफ शेख १२ रनमा आउट भए...

उपत्यकाव्यापी कराँते प्रतियोगितामा थाहाका ९ खेलाडिले जिते पदक।

FB_IMG_1686490749911-1686490800.jpg

काठमाडौमा जारी नवौं उपत्यकाव्यापी कराते तथा किक बक्सिङ प्रतियोगितामा थाहा नगरपालिकाका ९ खेलाडिले पदक जित्न सफल भएका छन। १२ खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा ५ खेलाडीले प्रथम र ४ खेलाडिले तृतीय स्थान हासिल गर्न सफल भएको थाहा नगर खेलकुद विकास समिती संयोजक टीकाराम स्याङ्तानले जानकारी दिनुभयो। प्रथम हुनेमा आठ बर्ष समुहमा रिसव...

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा थाहाका खेलाडीले जिते ४ पदक।

FB_IMG_1685434729129-1685434785.jpg

काठमाडौको लैनचौरमा जारी नवौं माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२३ मा नेपालको लागि थाहा नगरपालिका चित्लाङमा रहेको स्वच्छन्द भैरव कराते डोजोका अर्जुन गमालले स्वर्ण पदक सहित सुशील रुम्बाले कास्य,करण गमालले कास्य,र काता तर्फ भुमिका बलामीले कास्य पदक हातपार्न सफल भएका छन। भारत,बंगलादेश ,श्रीलंका सहित ८ देशले सहभागीता...

केशवलाल स्मृति राष्ट्रिय भलिबल जेठ १६ देखि हेटौंडामा

FB_IMG_1685280761823-1685280772.jpg

यही जेठ १६ गते हेटौंडामा राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडाका अध्यक्ष प्रताप विष्टले जेठ १६ गते देखी हेटौंडामा राष्ट्रिय भलिबल हुन लागेको बताए । प्रतियोगितामा दश टोलीले नाम दर्ता गरिसकेको भन्दै अध्यक्ष विष्टले प्रतियोगितामा पुरस्कार सहित करिब...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...