Sunday, 05 May, 2024
खेल

नेपाल सितोरियो कराँतेको थाहा नगर समिती गठन।

FB_IMG_1692792976166-1692793336.jpg

नेपाल सितोरियो कराँतेको थाहा नगर समिती गठन गरिएको छ।
भाद्र ६ मा थाहाको चित्लाङमा बसेको भेलाले रोशन बलामीको अध्यक्षतामा १५ सदस्यीय नगर कमिटी गठन गरेको हो।
समितिको उपाध्यक्षमा किरण कुमार बलामी,कोषाध्यक्षमा सम्राट बलामी सचिवमा सुरेन्द्र थापा मगर ,र सहसचिव बबिता बलामी चयन भएका हुन। तेसै गरि सदस्यहरुमा राजन बलामी,निरन्जन घोले,कविन्द्र बलामी,सबिता बलामी,सुमित स्याङ्तान,गौरव थापा मगर,ईश्वर बलामी,राजमान घलान,प्रतिमा बलामी र राजकुमार हम्वा चयन भएका छन।
भेलाले पाँच जनालाई जिल्ला प्रतिनिधि समेत चयन गरेको छ। रोशन बलामी,सुरेन्द्र थापामगर,बबिता बलामी,निरन्जन घोले र किरणकुमार बलामीलाइ जिल्ला प्रतिनिधि चुनिएको नव गठित समितिका सचिव सुरेन्द्र थापा मगरले जानकारी दिए।
समितिले संरक्षकमा महेन्द्र बलामी र सल्लाहकारमा वडा न ९ का अध्यक्ष राजकुमार बलामी र वडा न ६ का अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठलाई चयन गरेको छ।

FB_IMG_1692793583984-1692793607.jpg
FB_IMG_1692793580047-1692793607.jpg
FB_IMG_1692793574327-1692793628.jpg

world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...