Sunday, 19 May, 2024
खेल

थाहानगर स्तरीय खुला दौडको तयारी पूरा,प्रतियोगिता ३० गते बिहान ७ बजे ओखरबजार बाट सुरु

CamScanner-०४-१२-1681312615.jpg

" स्वस्थ मुटुको लागि दौड " भन्ने मुल नाराका साथ भोलि चैत ३० गते हुने थाहा नगरपालिका स्तरिय खुल्ला महिला तथा पुरुष दौड प्रतियोगितामा २१ जना पुरुष तथा ११ जना महिलाको सहभागी हुने थाहा नगर खेलकुद विकास समितिका सदस्य सचिब अनिल  लामिछानेले जानकारी दिए।
प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको लामिछानेले थाहापाटीलाई जानकारी दिएका छन।
थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा पुरुष ५ किलोमिटर तथा महिला ३ किलोमिटर खुला दौड प्रतियोगिता हुन लागेको हो।
प्रतियोगिता ३० गते बिहान ७ बजे ओखरबजार बाट सुरु हुँदै छ।
प्रतियोगितामा प्रथम हुनेले नगद १२ हजार ,दोश्रो हुनेले ८ हजार र तेश्रो हुनेले नगद ५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन।
प्रतियोगितामा जुनसुकै उमेर समुहले भागलिन पाउने र प्रतियोगितामा भाग लिन थाहा नगरभित्र स्थायी बसोबास रहेको हुनुपर्ने तथा बिभागिय टोलि आर्मी प्रहरी तथा ससस्त्र प्रहरीले सहभागी हुन नपाउने नगर खेलकुद विकास समिती सदस्य यादव रायमाझीले बताए।


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...