Sunday, 19 May, 2024
खेल

बाराही चौरमा सहिद सुनीता स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु,

CamScanner-०३-२९-1680102883.jpg

निराजन गोपाली/ थाहानगर/ १५ पुस,
सहिद सुनिता गोपालीको जन्म जयन्तीको अवसर पारेर  सहिद सुनिता स्मृति  प्रतिष्ठान  नेपाल मकवानपुरको आयोजनामा दोश्रो जिल्ला स्तरिय भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ।
 थाहानगरको बाराही चौर खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले गर्नुभएको  थियो । 
जिल्लाका १३ टिमको सहभागीता रहेको प्रतियोगितामा आज भएको  खेलहरुमा किङ ब्रदर ,न्यु स्टार  युवा क्लब, सुनिता स्मृति  प्रतिष्ठान ,आग्रा स्पोर्ट्स ,आमभान्ज्याङ युवा क्लब ,र न्यु स्टर युवा क्लब बिजयी भएका छन।
१७ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन समारोह प्रतिस्ठानको अध्यक्ष सुवर्ण गोपालीको अध्यक्षता तथा नगरप्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो भने थाहा नगरपालिका खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तान, वडा न १ का अध्यक्ष हेरमान गोपाली,६ का राजनभक्त श्रेष्ठ, लगायतका उपस्थिति रहेको थियो ।
प्रतियोगितामा बिजेता हुने टिमले नगद ५२ हजार रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्र तथा उपबिजेताले २६ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन।


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...