Wednesday, 19 Jun, 2024
शिक्षा

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन

1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चुनेको छ।
बैशाख २९ गते भएको अभिभावक भेलाले ४ सदस्य चुनेर पठाएपछि ३१ बैशाखमा दुई सदस्य मनोनित गर्दै बिष्टलाई अध्यक्ष पदमा चुनेको हो।
अध्यक्षमा युवराज बिष्ट संगै सदस्यहरुमा सहदेव ढकाल,बिष्णुमाया थिङ,सुधा कार्की,मनोनित सदस्यमा दिपेन्द्र राज प्रधान र मिना थापा,पदेन सदस्यमा वडा अध्यक्ष बम बहादुर सिनतान,शिक्षक प्रतिनिधि मनोज कार्की र सदस्य सचीवमा प्रधानाध्यापक बिष्णुहरी ढकाल रहेका छन ।
वडा सदस्य समेत रहेका बिष्टले अध्यक्षमा चुनिए पछि विद्यालयको शैक्षिक सुधारको निम्ति आफ्नो काधमा थप जिम्मेवारी आएको बताउदै वडाले घोषणा गरेको शैक्षिक सुधारका कार्यक्रम हरुको लागू गर्न आफू तत्पर रहेर विद्यालयको प्रगती र विद्यार्थी हरुको शैक्षिक गुणस्तर सुधार गरेर नतिजामा उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।


world-link-1690434568.jpg
शिक्षकको पेशागत दक्षता अभिवृद्धि कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गर्न माग
FB_IMG_1718716280862-1718716646.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठनले थाहा नगरपालिकाको आगामी वर्षको वजेटमा शिक्षकहरुको क्षमता अभिवृद्धि...

२० वर्ष पछी फरार प्रतिवादी पक्राउ
FB_IMG_1718694197801-1718694615.jpg

कर्तब्य ज्यान मुद्दामा फरार मकवानपुरका सन्तबहादुर स्याङबो भन्ने सन्तबहादुर वाईबा पक्राउ परेका छन् । जिल्लाको...

गर्मीको समयमा स्कुलमा बालबालिका बेहोस हुने टाउको दुख्ने समस्य किन हुन्छ? र बच्ने उपाय!
FB_IMG_1718599761953-1718599781.jpg

नवराज नेपाली थाहा ४  गर्मीको मौसममा तापक्रम अत्याधिक बृद्धि हुने हुँदा मानिसको शरीरमा पानीको कमी अर्थात्...

थाहाको वडा न ८ पुर्ण संस्थागत सुत्केरी वडा घोषणा
FB_IMG_1718556163576-1718556206.jpg

थाहा नगरपालिकाको वडा न –८  ‘पूर्ण संस्थागत सुत्केरी वडा’ घोषणा भएको छ ।  उक्त वडामा तीन आर्थिक बर्ष यता...

बागमती प्रदेश सरकारको बजेट : चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढी
FB_IMG_1718469457432-1718469488.jpg

राजकुमार के.सी. मकवानपुर, १ असार/बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख...

डिजेल,पेट्रोल र मट्टीतेलको मूल्य घट्यो,पेट्रोल लिटरको १६५
FB_IMG_1718464680950-1718464702.jpg

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि पनि घटाएको छ । अहिलेसम्म लगातार तीन पटक मूल्य घटेको...

टिष्टुङ–पालुङ पदयात्रा,फोटोफिचर
FB_IMG_1718462400653-1718462432.jpg

     गणेश विष्ट  मकवानपुरको ‘टिष्टुङ–पालुङ’ त्यतिबेला चर्चामा आयो जुनबेला काठमाण्डौं जोड्ने...

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहाको अध्यक्षमा लामिछाने
FB_IMG_1718458798746-1718458886.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको अध्यक्षमा मनोज लामिछाने सर्वसम्मत चयन हुनु भएको छ । १ असारमा...

अपाङ्गता अधिकार र कानुनी व्यवस्था सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
FB_IMG_1718458538644-1718458571.jpg

थाहा नगरपालिकाको सहकार्य तथा थाहा नगर स्तरीय अपांग समन्वय समितिको  केन्द्रको सहकार्य तथा अपाङ्ग सरोकार...