jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान

1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका नेतृ तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताइन।

शनिबार थाहा नगरपालिकाको वडा न ८ मा भएको नेकपा माओवादी केन्द्र वडा न ८ को वडा  सम्मेलनलाई संवोधन गर्दै बताए ।
ऐलेको संघीयता, धर्म निरपेक्षता, समानुपातिक, सहभागितामूलक ब्यवस्था माओवादी आन्दोलनको उपलब्धी भएको बताए ।

मन्त्री मोक्तानले दामगाडे,आग्रा,महादेवबेसी सडक आयोजना यसैको उदाहरण भएको बताउदै ९९ सय करोडको यो आयोजना पूरा भएपछि यस क्षेत्रको सर्वाङ्गिण विकास कसैले रोक्न नसक्ने बताउदै प्रदेश सरकारले निश्चित बजेटको बाबजुद थाहा नगरपालिकाको बिकासको लागि सक्दो पहल गरिरहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्र वडा न ८ का उपाध्यक्ष डम्बर बहादुर रुम्बाको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्रका थाहा नगर इन्चार्ज तथा पुर्व नगर प्रमुख लवशेर बिष्ट,नगर प्रमुख बिष्णु बिष्ट,नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामा,वाइसीएल केन्द्रिय सदस्य नवराज थिङ,अखिल नेपाल महिला संघ क्रान्तिकारीका नगर अध्यक्ष शकुन्तला गोपाली,माओवादी केन्द्रका जिल्ला समन्वय समिती सदस्य हरु अरुण रायमाझी,टिकाराम रुम्बा,सनमसिंह स्याङ्तान लगायतकाले शुभकामना दिएका थिए।
सम्मेलनमा वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,माओवादी थाहा नगर सचिव लक्ष्मण बिष्ट ,वाइसीएल थाहाका दिपेन्द्र कुमार थिङ लगायतका माओवादी नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
सम्मेलनमा नेकपा एमाले परित्याग गरि ३ जना माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रका नगर उपाध्यक्ष सुमन कार्कीले जानकारी दिए।
वडा भेलाले राजकुमार थिङ सुवासको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी समेत गठन गरेको छ।जस्को उपाध्यक्षमा डम्बर बहादुर रुम्बा र कृष्ण बहादुर सापकोटा,सचिव राममणी कार्की,सहसचिव मणिकलाल घलान,र कोषाध्यक्षमा लक्ष्मी कार्की रहेका छन।

1716047412692-1716047436.jpg
1716047406680-1716047557.jpg
IMG-20240518-WA0007(1)-1716047557.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...