pani-1786865868.jpg
Friday, 11 Sep, 2026

खेल


बागमती गोल्डकप : मकवानपुर –११ सेमिफाइनलमा प्रवेश, नेपाल पुलिस २–१ गोल अन्तरले पराजित

324042264_493537989563510-1673273677.jpg

 बागमती  मकवानपुर –११ पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मकवानपुरको बागमती गाउँपालिकामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा मकवानपुर –११ ले विभागिय टिम नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफको ९ औं मिनेटमा जर्सी नम्बर १० का एलिस चौलागाईले एक गोल गरेर मकवानपुरलाई...

थाहा गोल्डकपको उद्घाटन भोलि दिउसो १ बजे हुने,१८ टिमको सहभागी(खेल तालिका सहित)

324549305_166050914775263-1673270106.jpg

चौथो संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता पुस २६ देखि इन्द्रायणी चौरको खेल मैदानमा दिउँसो १ बजे थाहा नगरका नगर प्रमुख बिष्णु बिष्टले उद्घाटन गर्नुहुने भएको छ। "स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद"भन्ने मूल नाराका साथ थाहा नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको जन्मोत्सव...

बागमती गोल्डकप आजबाट, उद्घाटन खेलमा आयोजक र जावलाखेल युथ क्लब भीड्ने

bagmati-gold-cup-4-1673153112.jpg

पुष, हेटौंडा (बागमती) – पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ जनता उच्च माविको खेलमैदानमा आजबाट पाँचौ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आज दिउसो हुने उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र ए डिभिजन लिगका जावलाखेल यूथ क्लव बीच हुने...

साबिक विजेता एबिसीलाई हेटौँडा भेट्रान्सको उपाधि

324542846_151821772533461-1673100893.jpg

  साबिक विजेता एबिसी भेट्रान्स पोखराले हेटौँडामा सञ्चालित आठौँ राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा काठमाडौँको बानेश्वर भेट्रान्सलाई ३–० गोल अन्तरले हराउँदै पोखराले लगातार उपाधि कब्जा गरेको हो। हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनलमा एबिसीको तर्फबाट नरेन्द्र जङ्ग...

पुस २९ गतेदेखि हेटौंडामा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने

bhaliball-1672897769.jpg

हेटौंडा / हेटौंडामा जिल्ला स्तरीय शिक्षक भलिवल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नं.४ ले प्रायोजन गरेको प्रतियोगिता पुस २९ गतेदेखि ३० गतेसम्म हुन लागेको हो । एकेडेमीले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी जिल्लाभित्रका करिव दुई दर्जन बढी विद्यालयले...

क्रिकेट प्रतियोगिताका विषयमा छानबिन गर्न प्रहरीलाई गृहको निर्देशन

download-(14)-1672809212.jpg

काठमाडौं । गृह मन्त्रालयले जारी टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।      मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशानुसार म्याच फिक्सिङ भएको,...

हेटौंडामा भलिबलको प्रदेश टिम छनोट हुँदै,

volleyball-1672725557.jpg

सातौं एनभिए क्लब भलिबल च्याम्पियनसीपमा सहभागी हुन बागमती प्रदेशको भलिबल टिम छनोट हुँदैछ । महिला र पुरुष दुबै टिम आज मंगलबारसम्ममा छनोट गरिनेछ । पुरुषतर्फको टिम निर्माणका लागि हेटौंडामा छनोट प्रक्रिया सोमबारदेखि सुरु भएको छ भने महिलातर्फको छनोट काभ्रे जिल्लाको वनेपामा भइरहेको छ । हेटौंडामा सोमबार मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष...

थाहा नगर स्तरीय शिक्षक भलिबलको उपाधी सुन्दरीदेवी लाई

322387011_317879833570620-1672498977.jpg

मकवानपुर जिल्लास्थित थाहा नगरपालिका को आर्थिक सहयोगमा सुन्दरी देवी मा.वि.को आयोजनामा थाहा नगरपालिका स्तरिय शिक्षक भलिबल प्रतियोगिता थाहा नगरको वडा न ७ डाडाबासमा रहेको सुन्दरीदेवी माबिमा प्रतियोगिता सोमबार सम्पन्न भएको हो। प्रतियोगितामा थाहा नगरपालिकाका १२ वटा विद्यालय सहभागी भएकोमा आयोजक सुन्दरीदेवी मा.वि. प्रथम, स्वच्छन्द भैरव...

२७ पुसबाट चित्लाङमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने

download-(11)-1672294621.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर९ चित्लाङमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । चित्लाङको स्वच्छन्द भैरव युवा क्लवको आयोजनामा यहि २७ पुसबाट प्रतियोगिता हुन लागेको हो । वगतका वर्षमा झै यस वर्ष पनि जिल्लास्तरीय भलिबल प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष पुण्यमान बलामीले जानकारी दिए ।   भलिबल प्रतियोगिताको लागि टिम...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...