gumba-1715660528.jpg
Wednesday, 15 May, 2024
खेल

थाहा गोल्डकप :- उद्घाटन खेलमा माउन्टेन एफसीको बिजयी सुरुवात

324904770_847368551270643-1673367694.jpg

पुस २६ थाहा दिवसको अवसरमा आयोजना हुने थाहा नगरपालिकाको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता थाहा गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा माउन्टेन फुटबल क्लवले बिजयी सुरुवात गरेको छ। माउन्टेनले महांकाल फुटवल क्लवलाइ ५-१ को गोल अन्तरले हराउदै बिजयी सुरुवात गरेको हो। थाहा नगरको इन्द्रायणी चौर खेल मैदानमा सुरु भएको प्रतियोगिताको थाहा नगरका प्रमुख बिष्णु बिष्टले उद्घाटन गरेका थिय उद्घाटन समारोह लाई सम्बोधन गर्दै प्रमुख बिष्टले थाहा नगरको खेलकुद बिकासमा नगरपालिका प्रतिबद्ध रहेको बताउदै स्थानीय स्तरमा हुने यस्ता प्रतियोगिता बाट राम्रा खेलाडी उत्पादन गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो।

थाहा नगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अजित घिमिरे ,वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी ,४ का नारायण लामा,लगायतका उपस्थिति रहेको थियो। १८ टिम सहभागी रहेको प्रतियोगितामा बिजेता हुनेले २ लाख नगद र उपबिजेताले १ लाख सहित ट्रफी ,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन। 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...

थाहा ४ रुप्सेमा कुँडो खादा २१ वटा बाख्राको मृत्यु
IMG_20240514_155255_437-1715695510.jpg

थाहा नगरपालिकाको वडा न ४ रुप्से स्थित थिङ टोलका अमृत थिङ र दुधमाया थिङले पालेका २१ वटा बाख्राको कुडो खाने क्रममा...

थानकोट-चित्लाङ सडक खण्डका लागि ३० करोड बजेट माग
1715670737059-1715670852.jpg

काठमाडौं । थानकोट पानीघाट चित्लाङ सडक खण्डमा करिब ८ किमि सडक बाटो कालोपत्र गर्न ३० करोड बजेट माग गरिएको छ...

बकैयाका विद्यार्थीलाई वडा द्वारा साइकल वितरण
1715615029238-1715615078.jpg

मकवानपुर, ३१ बैशाख÷मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने...

थाहामा नागरिक आरोग्य अभियान,प्राकृतिक चिकित्सा प्रणालीको बारेमा अभिमुखिकरण
1715604105280-1715604131.jpg

थाहा नगरपालिकाको बिकास घरमा नागरिक आरोग्य अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आर्युवेद तथा...

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...