Sunday, 19 May, 2024
खेल

थाहाकी गोपाली दौडमा प्रदेश उत्कृष्ट।

CamScanner-०४-१९-1681877642.jpg

उत्तरी मकवानपुर थाहा नगरपालिका वडा नं. ६ स्थित इअन एकेडेमीमा अध्ययरत दिना गोपाली बागमती प्रदेश स्तरीय १०० मी. र २०० मी. छात्रा दौड प्रतियोगितामा स्वर्ण पदक हात पारेकी छिन् । 
२०७९ पौषमा श्री बजवाराही मा.वि.मा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनौट चरणमा उत्कृष्टता हासिल गर्दै ७ फागुन २०७९ मा मकवानपुर जिल्ला स्तरीय छनौट चरणमा समेत गोपालीले उत्कृष्टता कायम गदै बागमती प्रदेश स्तरीय प्रतियोगिताका लागि छनौट चरण पार गरेकी थिइन् । 
जिल्लाबाट छनौट हुदै बागमती प्रदेश स्तरीय प्रतियोगिताबाट २ स्वर्ण हात पारेकी गोपाली दौड प्रतियोगितासंगै पढाएमा समेत अब्बल रहेको एकेडेमीका शिक्षक सुनिल महर्जनले बताए । 
राष्ट्रिय स्तरका प्रतियोगिताको तयारीका लागि हेटौडामा तालिमा सहभागी हुन केहि दिनमै जाने महर्जनले बताए । 
थाहा नगरको एकमात्र प्रतिनिधित्व खेलाडी दिना गोपालीको सफलताले थाहा नगरबासीहरु हर्षित रहेका छन् ।


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...