haija2-1723182882.jpg
Wednesday, 11 Sep, 2024
jkmv-1721483934.jpg

आर्थिक खबर

सरकारद्वारा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट घोषणा

FB_IMG_1685353039244-1685367763.jpg

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ ।  सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् । जसमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र 
वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको अर्थमन्त्री महतले जानकारी दिए

सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ । जसअनुसार आर्थिक मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य बजेटले लिएको छ । यस्तै, आगामी आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर बढाउने र दोस्रो चरणको आर्थिक सुधारको योजना समेत सरकारले बनाएको छ ।

अर्थमन्त्री डा. महतले आगामी आर्थिक वर्षको बजेटमा विकास निर्माणलाई समेत प्राथमिक्रामा राखेका छन् । यसैगरी कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट बढाइएको छ ।

palung-campus-1723207434.jpg
haija1-1723182927.jpg

world-link-1690434568.jpg
थाहामा मनाइयो बिश्व आत्महत्या रोकथाम दिवस
FB_IMG_1725978614623-1725982242.jpg

थाहा नगरपालिकामा आत्महत्या रोकथाम दिवसका अवसरमा सचेतना कार्यक्रम गरिएको छ। दिवसका अवसरमा थाहा नगरपालिकाको...

कर्मचारीलाई नगरप्रमुख बिष्टको निर्देशन:-प्राप्त उपलब्धिको संरक्षण गर्दै काम गर्नु।
1725980376866-1725980406.jpg

थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट आदर्शले पालिकाका उपलब्धि हरुलाई संस्थागत गर्दै काम गर्न निर्देशन दिएका...

माओवादी भीमफेदी गाउँपालिका २ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न
1725891257328-1725891283.jpg

हेटौंडा । भाद्र २४ गते/ नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भीमफेदी गाउँपालिका २ नं. वडा कमिटीको दोस्रो...

बाबू छोरीको कथामा ‘रंगी’ बनाउँदै सलोन !
FB_IMG_1725857178095-1725857539.jpg

थाहा नगर,२४ भाद्र/ सलोन-सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । सलोन बस्नेत...

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
1725759919053-1725759937.jpg

ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र...

पत्रकार ढुंगानालाई दुर्व्यवहार
1725732175009-1725759278.jpg

काेल्हबी न्युजका सञ्चालक/अध्यक्ष तथा बारा जिल्लाका पत्रकार अशेष ढुङ्गानालाई कोल्हबीको नेवारी खाजा घर एण्ड लजका...

अर्थतन्त्रमा सेयर बजारको महत्त्वपूर्ण भूमिका छ : नगर प्रमुख बिष्ट 
FB_IMG_1725726852846-1725727098.jpg

थाहा नगर, २२ भदौ/नेपालको अर्थतन्त्रमा शेयर बजारको महत्त्वपूर्ण भूमिका रहेको थाहा नगरपालिकाका नगर प्रमुख...

थाहामा खानेपानीको ‘हाउस कनेक्शन’ सुरु, प्लम्बरहरु सूचीकृत
1725633447843-1725633555.jpg

थाहा नगरपालिका वडा नम्बर १, २, ३ र ४ मा निर्माणाधिन पालुङ वृहत खानेपानी आयोजनाको ‘हाउस कनेक्शन’ अर्थात घरमा...

प्रिमियम सिरिज ओ ! सासुजी भाद्र २१ गते शुक्रबारबाट प्रसारण हुने
1725539682805-1725539780.jpg

सासु बुहारीको कथामा आधारित प्रिमियम सिरिज ओ सासुजी अब टेलिभिजनमा प्रसारण हुने भएको छ । हिन्दु महिलाहरुको महान...