pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

बैंक अफ काठमांडू कर्मचारी संघको देशव्यापी ब्यानर प्रदर्शन

311371291_151292586249235-1665932132.jpg

 अफ काठमांडू कर्मचारी संघको देशव्यापी ब्यानर प्रदर्शन ४ बुदे ध्यानाकर्षण पत्र सँगै बैंक अफ काठमांडू कर्मचारी संघले देशव्यापी ब्यानर प्रदर्शन गरेको छ । संघले बैंक अफ काठमांडू लि।को प्रधान कार्यलय र सम्पुर्ण शाखा कार्यलयहरुमा ब्यानर झुन्ड्यार बैंक ब्यवस्थापन पक्षको ध्यानाकर्षण गराएको हो । नियमित आन्तरिक बढुवा पदपूर्ति हुनुपर्र्ने, हरेक तहका कर्मचारीलाई वृत्ति बिकासको समान अवसर, सामुहिक सौदाबाजिको कार्यान्वयन र श्रम ऐन २०७४ पालना लगाएत ४ बुदे ध्यानाकर्षण संघले राखेको छ । बैंक अफ काठमांडू लि। र ग्लोबल आईएमई बैंक लि। ले मर्जरको निमित्त सहमति भएको अवस्थामा तपाइहरुको आन्दोलन हो रु भन्ने प्रश्नको सन्दर्भमा बैंक अफ काठमांडू लि। कर्मचारी संघका एक सदस्य भन्नुहुन्छ “पहिलो कुरा यो आन्दोलन नभएर ध्यानाकर्षण कार्यक्रम हो । मर्जर सङ्ग यसको कुनै सम्बन्ध छैन, हामिले ब्यबस्थापन सङ्ग नयाँ माग नभएर कर्मचारीहरुको नियमित वृत्ति बिकासको कार्यक्रम ढिला भएकोले तुरुन्तै सार्बजनिक गर्न र भएको सहमति पालना गरियोस मात्र भनेका हौँ ।”

बैंक अफ काठमांडू कर्मचारी संघको देशव्यापी ब्यानर प्रदर्शनबैंक अफ काठमांडू कर्मचारी संघको देशव्यापी ब्यानर प्रदर्शन ४ बुदे ध्यानाकर्षण पत्र सँगै बैंक अफ काठमांडू कर्मचारी संघले देशव्यापी ब्यानर प्रदर्शन गरेको छ । संघले बैंक अफ काठमांडू लि।को प्रधान कार्यलय र सम्पुर्ण शाखा कार्यलयहरुमा ब्यानर झुन्ड्यार बैंक ब्यवस्थापन पक्षको ध्यानाकर्षण गराएको हो । नियमित आन्तरिक बढुवा पदपूर्ति हुनुपर्र्ने, हरेक तहका कर्मचारीलाई वृत्ति बिकासको समान अवसर, सामुहिक सौदाबाजिको कार्यान्वयन र श्रम ऐन २०७४ पालना लगाएत ४ बुदे ध्यानाकर्षण संघले राखेको छ । बैंक अफ काठमांडू लि। र ग्लोबल आईएमई बैंक लि। ले मर्जरको निमित्त सहमति भएको अवस्थामा तपाइहरुको आन्दोलन हो रु भन्ने प्रश्नको सन्दर्भमा बैंक अफ काठमांडू लि। कर्मचारी संघका एक सदस्य भन्नुहुन्छ “पहिलो कुरा यो आन्दोलन नभएर ध्यानाकर्षण कार्यक्रम हो । मर्जर सङ्ग यसको कुनै सम्बन्ध छैन, हामिले ब्यबस्थापन सङ्ग नयाँ माग नभएर कर्मचारीहरुको नियमित वृत्ति बिकासको कार्यक्रम ढिला भएकोले तुरुन्तै सार्बजनिक गर्न र भएको सहमति पालना गरियोस मात्र भनेका हौँ ।”

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

311133986_814272116476191-1665932133.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...