pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

बल्छी खेल्न जाउँ न दाजै ईन्द्रसराेवर !

इन्द्रसरोवर गाउँपालिकामा अवस्थित इन्द्रसरोवर तालमा अशोज १० गते भोली देखि टिकट काटेर बल्छी खेल्न पाइने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्धन गर्ने उदेश्यले इन्द्रसरोवर मत्स्य व्यवसायी संघले यस्तो व्यवस्था गर्न लागेको संघका अध्यक्ष गोपाल भ्लोनले बताउनुभयो । 

टिकटको मुुल्य स्थानीय व्यक्तिको लागि आधा दिनको रु.३ सय र पुरा दिनको रु. ५ सय तोकिएको छ भने बाह्य व्यक्तिको लागि आधा दिनको रु.५ सय र पुरा दिनको १ हजार रुपैँया  निर्धारण गरिएको छ । हालका लागि संघका कर्मचारीहरुलाई नै टिकट बिक्रीका लागि खटाइएको छ । संघले मार्खुको लागि कालिदेवीथान, गैरा, मार्खुचौर र चल्खुखोला क्षेेेत्र र कुलेखानीको लागि औलेटको क्षेत्रमा बल्छी खेल्न पाइने जनाएको छ । 

बिहान ७ बजेदेखि बेलुकी ५ बजे सम्म पुरा दिन र बिहान ७ बजेदेखि दिउँसो १ बजे सम्म आधा दिन निर्धारण गरिएको छ । हालको कोरोनाको महामारीको स्थितिमा भने सामाजिक दुरी, मास्क लगायतका स्वास्थ्यका मापदण्ड अपनाएर मात्र बल्छी खेल्न दिने भएको छ । यसरी बल्छी खेल्न दिँदा इन्द्रसरोवर आउने पर्यटकले बल्छी खेलेर रमाउन पाउने र व्यवसायी संघलाई आयआर्जनमा समेत टेवा पुग्ने भएको छ ।

default.png
मञ्जरी बलामी
manjarinews415@gmail.com

मञ्जरी बलामी थाहापाटी अनलाइनकाेे इन्द्रसराेबर सम्वाददाता हुन् । खबरका लागि उनलाई 9866339966 मा सम्पर्क गर्न सकिन्छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...