pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

पालुङ बहुउद्देश्यीयको साधारणसभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत

Screenshot_20221217-13145-1671262274.png

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं साधारणसभामा संस्थाको अध्यक्ष पुर्शोत्तम कार्कीले आफ्नो अध्यक्षको प्रतिवेदन पेश गरेका छन।

अध्यक्ष कार्कीले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै संस्था प्रतीको स्नेह,माया तथा बिश्वासको उच्च कदर गर्दै अत्याधुनिक सुबिधा सहितको सहकारी सेवा प्रवाहमा सदस्य हरुको तथा संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता अभिबृद्दी गरि दिगो,सुरक्षा र सुव्यवस्था तथा शिघ्र सेवा प्रवाह गरि सदस्यहरुलाइ आर्थिक ,सामाजिक क्षेत्रमा सहभागीता गराइ प्रत्येक सदस्य प्रत्यकप्रती जिम्मेवारी एबम जवाफदेही भइ संस्थागत दिगो लक्ष्य प्राप्तिमा सबैको सहयोगको अपेक्षा गरेका छन।

अध्यक्ष कार्कीले विश्व अर्थतन्त्र ,राष्ट्रिय अर्थतन्त्रको बारेमा प्रकाश पार्दै संस्थाको आर्थिक कार्य प्रगती,शेयर पुजि,निति,कोषहरु तथा संस्थाको आगामी आर्थिक बर्षमा १३ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लियको प्रतिवेदन प्रस्तुत गरेका छन।

अध्यक्ष कार्कीले संस्थाको खर्छ तथा बचत नाफा,आम्दानी ,कर दायित्व ,व्यवसायिक कार्यप्रगती ,रासायनिक मल बिक्री वितरण ,शीतभण्डार,सहकारी बजार विकास कार्यक्रम,हाइटेक नर्सरी,लगायत कोसेली घर ,सहकारी पसल सेवा लगायतको नीति लियको प्रतिवेदन प्रस्तुत गरे।अध्यक्ष कार्कीले सहकारीले आगामी बर्ष सहकारी साक्षरता कार्यक्रम लगायत उद्यमशीलता विकास,लघुबिमा कार्यक्रम लगायत संस्थाको भौतिक संरचना बिकास लगायत संस्थाले प्रबिधिको भरपुर प्रयोग गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उल्लेख गरे।साथै अध्यक्ष कार्कीले संस्थागत प्रगती र संस्थालाई दिगो असर पर्ने दीर्घकालीन योजना हरु संघीय सरकार ,प्रदेश सरकार र स्थानीय सरकार तथा गैरसरकारी संघसंस्था ,दातृ निकायहरु र सहकारी तथा अन्य व्याबसायिक समुहहरु संगको सहकार्यमा कार्यान्वयन गर्दै जाने बताए।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...