pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

थाहामा शिखर इन्स्योरेन्सको वित्तीय साक्षरता सम्पन्न ।

FB_IMG_1694611592763-1694611765.jpg

बिमा कम्पनीहरू र सरोकारवाला निकायहरूमार्फत आमनागरिकको वास्तविक आवश्यकताहरूलाई पहिचाहन गरी उनीहरूलाई बिमाका विभिन्न योजनाहरूलाई परिमार्जन गर्नसमेत बिमा साक्षरताले सहयोग गर्छ । बिमा एक विश्वास जितेर काम गर्ने क्षेत्र भएकाले पनि समाजका लक्षित वर्ग, बालबालिका, महिला, किसान, वृद्ध आदिसँगै आमनागरिकलाई बिमाका बारेमा बुद्धिमतापूर्ण निर्णय लिन सक्ने अवस्थामा पु-याउन बिमा साक्षरताले मात्र पूरा गर्न सक्ने भन्दै शिखर इन्स्योरेन्स पालुङ शाखाले बित्तिय साक्षरता सम्पन्न गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्स पालुङ उप- शाखाको शाखा प्रबन्धक नरहरी पौडेलको सभापतित्व तथा थाहा नगरपालिका वडा न ४ का अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिका पशु शाखाकी मनिषा कटुवालनी मगर,मंगलदिप बचत तथा ऋण सहकारीका व्यवस्थापक गणेश बिष्ट ,प्रभु बैंक पालुङ शाखाका शाखा प्रमुख आशिष गौतम,पालुङ बहुउद्देश्यीय सहकारीका व्यवस्थापक प्रकाश पौडेल,सह व्यवस्थापक रामप्रसाद ढकाल,लगायत स्थानीय कृषक तथा व्यावसायि हरुको उपस्थिति रहेको थियो।
पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा बिमा सेवाप्रदायक निकायहरूको संस्थागत प्रणालीगत सुधार, कृषि लघु उद्यम बिमा सेवामा पहुँच र घुम्ती बिमाजस्ता कार्यक्रम समेटिएका छन्, त्यसको सही ढंगबाट कार्यान्वयन गर्नको निम्ति साक्षरता कार्यक्रमको आयोजना गरेको शिखर इन्स्योरेन्स पालुङ शाखाका शाखा प्रबन्धक कर्मज्ञान अधिकारीले बताए।साथै अधिकारीले बिमा जनचेतना मात्र होइन, उसले आफ्नो जीवन र सम्पत्तिको जोखिम हस्तान्तरण गर्ने चेतनासँगै जागरुकता जगाउन बिमा साक्षरताको आबश्यकता रहेको बताए।

FB_IMG_1694611595086-1694611768.jpg
IMG-20230913-WA0007-1694611788.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...