Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

ग्लोबल आइएमइले विद्यार्थीहरुलाई सेयर बजारको बारेमा जानकारी

291759399_111072999623102-1665755188.jpg

सेयर बजारमा लगानी गर्न इच्छुक हरुको लागि ग्लोबल आइएमइ क्यापिटल लिमिटेडले थाहा नगरपालिकाको जनकल्याण माबिमा व्यवस्थापन संकायमा अध्यनरत विद्यार्थी तथा शिक्षक हरुलाई ,लगानी व्यवस्थापन ,बिज्ञहरु द्वारा कम्पनी हरु तथा सेयर बजारको आधारभूत तथा प्राबिधिक जानकारी दिदै विद्यार्थी हरुलाइ अभिमुखी दियको छ।

सेयर बजारको प्राबिधिक बिश्लेषण गरेर उचित सेयर छनौट गरि उचित समयमा खरिद बिक्री गरेर विविधीकरण मार्फत जोखिम न्यूनीकरण गर्दै मुनाफा प्रदान कसरी गर्ने भन्ने जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरियको ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका वरिष्ठ अधिकृत छविलाल पौडेलले बताउनुभयो। कार्यक्रममा विद्यार्थी हरुलाइ पढ्दै,कमाउदै गर्ने माध्यम बनोस भनेर आइपिओ र सेयर सम्बन्धी आधारभुत जानकारी दियको थियो। कार्यक्रम लाई ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत पराग बिष्टले सहजीकरण गरेका थिए। ग्लोबल आइएमइले विद्यार्थीहरुलाई सेयर बजारको बारेमा जानकारी

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...