pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

कुण्डलदेवीले दियो कर्जा अभिमुखिकरण तालिम।

322918787_163455851699631-1673532312.jpg

 थाहा नगरपालिका दामनमा मुख्य कार्यालय रहेको कुण्डलदेवि बहुउदेश्यिय सहकारि सस्थाले पुस २८ गते कर्जा अभिमुखिकरण तालिम सञ्चालन गरेको छ। युवा तथा स्वरोजगार कोष मार्फत प्राप्त कर्जालाई सस्थाले समन्वयात्मक भुमिका निर्वाह गर्दै "सदस्यहरुमा सहुलियत कर्जा" कार्यक्रम अन्तर्गत कर्जा लिन चाहने युवाहरूलाई कोष, कर्जा लिने प्रक्रिया, त्यसमा लाग्ने ब्याज, साँवा ब्याज तिर्ने प्रक्रियालगायतका व्यावहारिक तालिम प्रदान गर्ने उदेश्यियका साथ तालिम सञ्चालन गरिएको सस्थाका सञ्चालक समितिका सदस्य मोहन सिं लामाले बताए ।

अभिमुखीकरण तालिम कार्यक्रमहरूले स्वरोजगार हुन कर्जा लिन चाहने युवाहरूसँग कर्जासम्बन्धी सम्झौतामा प्रवेश गर्नुअघि त्यसम्बन्धी आवश्यक सबै ज्ञानहरू छन् भन्ने कुरा सुनिश्चित गर्नकै लागि पनि तालिम अपरिहार्य भएको सस्थाका ब्यवस्थापक राजन मिश्रले बताउनु भयो ।

सस्थाका सल्लाहाकार राजिव स्याङ्तानले सहकारीबाट स्वरोजगारअन्तर्गत कर्जा लिन चाहने युवाहरूमा कर्जासम्बन्धी सम्पूर्ण ज्ञान हुनुका साथै ऋण दिने सस्थाका सर्तहरूबारे राम्रो जानकारी भएको हुनुपर्नेमा जोड दिदै तब मात्र सहुलियत कर्जाको सहिसदुपयोग हुन्छ भनेर नै तालिम सञ्चालन गरिएको बताउनु भयो कार्यक्रममा सहजकर्ता कुमार नेगिले स्वरोजगार कार्यक्रमअन्तर्गत ऋण लिनका लागि अभिमुखीकरण तालिमलाई अत्यावश्यक पूर्वसर्तका रूपमा कोषले राखिएको र यसले गर्दा कर्जाको सावा व्याज भुक्तानि बिधिको साथै कर्जाको सहि सदुपयोग भए नभएको अनुगमन र निरिक्षण गर्नुका साथै , कर्जाको सावा र व्याज भुक्तानि समयमा नभएमा भोग्नुपर्ने कानुनि प्राबधानहरुको बारेमा सदस्यहरुलाई जानकारि गराएका थिय ।

तालिममा सस्थाका सचिव सिताराम रुम्वा ,ब्यवस्थापक राजन मिश्र, सञ्चालक समिति सदस्य मोहन सिं लामा , सस्थाका सल्लाहकार राजिब कुमार स्याङ्तानको उपस्थिति रहेको थियो भने सस्थाको शिक्षा समिति संयोजक कुमार नेगिले उक्त तालिमको सहजिकरण गर्नु भएको थियो।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...