pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

भ्यु टावर संरक्षण गर्न एकजुट हुँदै दामन बासी, आज सरसफाई गरिदै

cover-1628560784.jpg

 नेपालकै पहिलो भ्यु टावर,थाहा नगरको गौरव दामन स्थित भ्यु टावर संरक्षणको अभावमा जीर्ण बन्दै गएपछि अस्तित्व जोगाउन स्थानिय जुटेका छन् । 
बन्द भएको लामो समय हुँदा पनि संरक्षणमा सरोकारवाला निकायले चासो नदिदा टावर र सो क्षेत्रका संरचना  जिर्ण बन्दै गए पछि स्थानीय एभरेष्ट युवा बिकास क्लब, दामन बजार ब्यबस्थापन समिति र स्थानिय सरोकारवालाहरु  ,पर्यटन ब्यबसायी र स्थानियवासीको सक्रियतामा  भ्यु टावरको अस्तित्व जोगाउन सक्रिय भएका हुन् । 
लामो समय देखि बन्द भई ताला लगाएर राखिाएको टावर क्षेत्रमा संरचना जिर्ण बन्दैगए पछि सरोकारवाला निकायले संचालन र संरक्षणमा चासो नदिएको अवस्थामा स्थानियको सक्रियतामा तत्कालका लागि सो क्षेत्रको सरफाई गर्ने र संमबद्र्धनमा आवश्यक पहल कदमी गर्ने निर्णय भएको दामन बजार ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष तसि शेर्पाले बताउनु भयो । 
लामो समय देखि बन्द हुँदा संचालनको पहलकदमी नहुनु चिन्ताको विषय भन्दै स्थानीबासी स्व–स्फुर्त रुपमा एकजुट  भै दामन भ्यु टावरको अस्तित्व जोगाउनुपर्ने अवस्था  आएको स्थानिय दानु गोपालीले बताउनु भयो । 

भ्यू टावर संरक्षण अभियान अन्तर्गत दामनका प्रत्येक घरबाट एक जना उपस्थित भै बसेको भेलाको निष्कर्षले मंगलबार दिउँसोको ०१ः०० बजे भ्यु टावर परिसर सरसफाइ गर्ने निर्ण भएको छ । 
सरसफाइ कार्यक्रममा दामन शितोष्ण बागवानी फार्मले पनि सहयोग गर्ने फर्मका निमित्त प्रमुख समीर मगरले  बताउनु भयो । 
भ्यू टावर संरक्षण अभियानको भेलामा माओवादी   जिल्ला कमिटी मकवानपुरका  सदस्य बिनोद कुमार लामा,दामन बजार ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष तसि शेर्पा,समाजसेवी दानु गोपाली, सबै पर्यटन ब्यबसायीहरु र आम नागरिकहरुको सकारात्मक उपस्थिति रहेको थियोे ।
 

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...