pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

बिश्व पर्यटन दिवसको अवसरमा पालुङ जेसिजले सिमभन्ज्याङमा राख्यो पर्यटन सुचना बोर्ड

308755222_479674127186464-1664287979.jpg

बिश्व पर्यटन दिवसको अवसर पारेर पालुङ जेसिजले थाहा नगरको पर्यटकीय क्षेत्र सिमभन्ज्याङमा पर्यटकिय सूचना बोर्ड राखेको छ।
पालुङ जेसिजले सेप्टेम्बर २७ मा एक कार्यक्रमको आयोजना गरि थाहा नगरपालिकामा अबस्थित मुख्य धार्मिक तथा पर्यटक क्षेत्रको तस्बिर अंकित सुचना बोर्ड २४ सय ८८ मिटरको उचाईमा उक्त बोर्ड राखेको हो ।
पालुङ जेसिज बर्ष २०२२ को अध्यक्ष जयराम खत्रीको उपस्तिथि तथा जेसिज बर्ष २०२२ का पर्यटन शाखा संयोजक रविन खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जेसिज बर्ष २०२० का अध्यक्ष तथा २०२२ का शाखा निर्देशक मनोज रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी रायमाझीले नगरको मुल नारा नै पर्यटन भएपनी आज बिश्व पर्यटन दिवसको अवसरमा थाहा नगरपालिकाले कुनै औपचारिक कार्यक्रम नराखेकोमा दुख व्यक्त गर्दै थाहा नगरको समृद्धिको आधार पर्यटन भन्ने नारा ,नारामा मात्र सिमित नराख्न नगरका नेतृत्व लाई पालुङ जेसिजको यस्तो खाले कार्यक्रमले झकझकाउने बिश्वास ब्यक्त गरे।
कार्यक्रमको अवसरमा पालुङ जेसिजका महासचिव निरज रायमाझी लगायय जेसिज हरु बिक्रम गोपाली,अनिता बिष्ट ,अन्जय प्रधान,संगम कार्की ,बिस्मिता गोपाली,दिपा वल,मानसिं दोङ,संजय गोपालीको उपस्थित रहेको थियो।
आगामी दिनमा थाहा नगरपालिकाको प्रत्येक सिमानामा पर्यटन सूचना बोर्ड राखी नगरको पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्ने गरि तयारी भैरहेको महासचिव निरज रायमाझीले बताए।


 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...