gumba-1715660528.jpg
Wednesday, 15 May, 2024
पर्यटन

पर्यटन दिबसका दिन प्रदेश ३ का मुख्य मन्त्री सहित सबै मन्त्री मैत्री बगैचा आउदै

dormani1-1537932620.jpg

-शम्भु अधिकारी

भोलि अर्थात असोज ११ गते पर्यटन दिबसको अबसर पारेर प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेल सहित प्रदेस ३ का सबै बिभागिय मन्त्रीहरु भिमफेदी गाउपालिकाको मा अबस्थित मैत्री बगैँचा आउने भएका छन ।  प्रदेश स्तरीय कार्यक्रम अनुसार पर्यटन दिबसमा बिक्षरोपण सहित मैत्री बगैँचा र आसपासको क्षेत्र लाई प्रदेश ३ को पर्यटकीय गन्तब्यको पहिचान गर्न कार्यक्रम राखियको भिमफेदी गाउँ पालिकाका अध्यक्ष हिदम लामाले बताउनु भयो ।

कार्यक्रम भोलि बिहान नौ बजे तोकिएको छ भने प्रदेश ३ का प्रमुख ब्यक्तिहरुको सहभागी हुने कार्यक्रमलाई भिमफेदी गाउपालिकाले सम्योजन गरेको छ भने थाहा नगरपालिका को पनि सहयोग रहने छ ।

देश सरकारले घुम्न जाउ दामन बर्ष २०७५ मनाइ रहदा थाहा नगरपालिका र भिमफेदी गाउपालिकाको सिमानामा पर्ने मैत्री बगैँचामा प्रदेशकै ठुलो कार्यक्रम हुदा यहाँका पर्यटन ब्याबसायीहरु पनि उत्साहित भएका छ्न ।

 

dor-1537932656.jpg

world-link-1690434568.jpg
पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...