pani-1786865868.jpg
Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

दामन आसपासका पर्यटन बिकासको लागि नगर प्रमुख बिष्टलाई बुझाइयो योजना प्रस्ताव

FB_IMG_1685456326279-1685456637.jpg

प्राकृतिक एवं जैविक बिबिधताले सम्पन्न थाहा नगरपालिकाको सुन्दर पर्यटकिय गन्तव्य दामन-सिमभन्ज्याङ् तथा नजिकका अन्य गाउँ-टोलहरुको समेत पर्यटन प्रवर्द्धन र बिकास-निर्माणमा पहल गर्ने उद्धेश्यले आज थाहा नगर प्रमुख  बिष्णु बिष्टलाई एक कार्यक्रम मार्फत एभरेष्ट युवा बिकास क्लबको अध्यक्ष शिव कुमार केसीले योजना प्रस्तावहरु हस्तान्तरण छन् ।

कार्य योजना सहितको प्रस्तावहरु नगर प्रमुखलाई बुझाउदै आगामी आर्थिक बर्ष २०८०/०८१ को बिकास बजेट योजनामा दामनमा ५०० जना अटाउने सभा हल,पर्यटकिय आकर्षण स्थल सेल्फि डाँडाको स्तरोन्नति र दामन भ्यु टावरको मर्मत,सम्भारको निम्ति प्रस्तावहरु पेस गरियको हो। 
साथै दामन शितोश्ण बागवानी फार्म तथा नर्सरी केन्द्रबाट संचालन हुने गरेका विभिन्न कार्यक्रमहरुमा वडा नं.४ र ५ को कृषि क्षेत्रहरू क्रमशः  नारायणझ्याउ,ठुलोमाखु,खोलाघारी,फापरबारी,जुरेथुम,जक्करघारी,नलिबन र खर्कका आम किसानहरुलाई समेत नगरपालिका कार्यालयको कृषि शाखा मातहतमा त्यहाँ संचालन हुने गरेका सबै खाले कृषि कार्यक्रमहरुमा सहभागी गराउनको लागि पनि पहल गर्न भनियको छ। 


आज नै  सिद्धकाली सामुदायिक वन  उपभोक्ता समितिको अध्यक्ष अच्युत केसी लाई  दामन भ्यु टावर परिसरमा जिर्ण तथा जोखिमपुर्ण अवस्थामा रहेका रुखहरु काट्न र दृश्यावलोकनमा बाधक बनेका रुखका हाँगाबिँगाहरु काटछाँट गर्नमा समन्वय गरिदिनहुन अनुरोध गर्दै निवेदन पेस गरिएको क्लवका अध्यक्ष केसीले जानकारी दिए।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...