himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

पर्यटन

दामनमा ओशो ध्यान शिबिर हुँदै

oso-1646026950.jpg

थाहाको दामनमा ५ दिने ओशो ध्यान शिविर संचालन हुने भएको छ ।  चैत्र  ९ देखि १३ गते सम्म दामन स्थित ओशो शिबिरमा ५ दिने शिबिर संचालन हुन लागेको हो । 


शिबिरमा नेपाल तथा भारतका ५० जना भन्दा बढी ओशो अनुयायीहरु सहभागी हुने र दामनमा संचालन हुने ओशो शिबिरले थाहाकाे  पर्यटन प्रवर्द्धन र प्रचार प्रसारमा ठूलो सहयोग भएको थाहा होटेल संघका संस्थापक अध्यक्ष शिव कुमार खत्रीले बताए ।  ओशोको बिचारलाई बुझ्ने ईच्छा भएकाहरुले पनि कार्यक्रममा सहभागिता जनाउन सक्ने दामन ओशो संयोजक शिव कुमार खत्री बताउँछन् ।

दामनको प्राकृतिक सुन्दरता र शितलता योग अनि ध्यान गर्नको निम्ति सबैभन्दा उपयुक्त भएकोले दामनमा नै सबैभन्दा धेरै शिबिरहरु आयोजना गर्ने गरिएको शिविर आयोजकको भनाई

थाहा नगरपालिका वडा नं.४ दामनमा बि.सं. २०६५ मा ओशो ध्यान शिबिरको स्थापना भएदेखी नै निरन्तर ओशो शिबिरहरु संचालन हुँदै आईरहेका छन् ।  बिहार,भारत घर भएका नेपालका लागि प्रमुख ब्यवस्थापक  लल्लन कुमारका अनुसार २०७६ साल सम्ममा दामनमा मात्र ४२ वटा शिबिरहरु संचालन भएका छन् । नेपालमा  भएका अन्य ओशो  शिबिरहरुको तुलनामा दामनमा सबैभन्दा धेरै शिबिरहरु संचालन हुने गरेको स्वामी लल्लन कुमार बताउँछन् ।
दामनको प्राकृतिक सुन्दरता र शितलता योग अनि ध्यान गर्नको निम्ति सबैभन्दा उपयुक्त भएकोले दामनमा नै सबैभन्दा धेरै शिबिरहरु आयोजना गर्ने गरिएको शिविर आयोजकको भनाई छ । 

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg