himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

थाहा २ का कृषकलाई उल्लेख्य मात्रामा कृषि सामाग्री वितरण

woda3-1673256200.jpg

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,तरकारी पकेट विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा थाहा नगरपालिका कृषि शाखाको आर्थिक सहयोग तथा थाहा २ मा अवस्थित जनता कृषि सहकारी संस्थाको सहयोगमा सहकारी संस्थाको कृषक सदस्यहरुलाई ५० प्रतिशत अनुदानमा मिनि टीलर,बीउ बिजन लगायत कृषि सामाग्री बितरण गरियको छ।

थाहा नगरपालिका कृषि शाखा,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र वडा न २ को कृषि विकास कार्यक्रम अन्तर्गत वडामा मिनि टिलर ४८ वटा ,थोपा सिचाइको लागि १ हजार लिटरको हिलट्याङ्क १६ वटा,पानी तान्ने पम्प २९ वटा,विषादि छर्ने स्प्रे पम्प २५ वटा र एकरोल युभी प्लास्टिक बितरण गरियको छ। थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा कृषि सामाग्री बितरण गरियको हो।

कृषि सामाग्री बितरण कार्यक्रममा थाहा नगर कृषि बिकास शाखाका प्रमुख संजय तिवारी,कृषि सहायक राजकुमार श्रेष्ठ ,वडा न १ का अध्यक्ष हेरमान २ का अध्यक्ष बम बहादुर सिनतान ,वडा सदस्य युवराज बिष्ट ,कार्यपालिका सदस्य रितु कार्की,थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरे ,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका सचिब नवराज बिष्ट २ न वडाका कृषि प्राविधिक लगायतका उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख बिष्णु बिष्टले कृषकलाई हरेक कृषि सम्बन्धि ज्ञान दिनु र सीप सहित आय आर्जनमा जोडिने कार्यक्रम ल्याउनु पर्ने सुझाव राखेका थिए साथै वहाँले उत्पादनलाई ब्यवसायीकरण गर्दै आत्मनिर्भनका उपायहरु अवलम्वन गर्नु पर्नेमा जोड दिएका थिए ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg