pani-1786865868.jpg
Wednesday, 25 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

चित्लाङमा बरामद ६ किलो चरेस जलाएर नष्ट

20261125_124028-1795591221.jpg

मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङ चेकपोइन्टबाट बरामद ६ किलो लागुऔषध चरेस जलाएर नष्ट गरिएको छ।
काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च ४५६१ नम्बरको जिपबाट कार्तिक ३० गते राति करिब १:४५ बजे चरेस बरामद गर्दै दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो। इभि गाडीको डिकीमा रहेको कालो लगेज ब्यागभित्र लुकाइएको अवस्थामा चरेस फेला परेको थियो।
इलाका प्रहरी कार्यालय पालुङले बरामद चरेस जनप्रतिनिधि, सञ्चारकर्मी तथा नगर प्रहरीको रोहवरमा आज खोला किनारामा जलाएर नष्ट गरेको जनाएको छ।

20261125_123606-1795591222.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा बरामद ६ किलो चरेस जलाएर नष्ट
20261125_124028-1795591221.jpg

मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङ चेकपोइन्टबाट बरामद ६ किलो लागुऔषध चरेस जलाएर नष्ट गरिएको...

थाहा नगरका सामुदायिक वन समूहलाई लेखापरीक्षण र प्यान दर्तासम्बन्धी अभिमुखिकरण,
20261123_135333-1795439310.jpg

थाहा नगरपालिका (मकवानपुर): सामुदायिक वन उपभोक्ता समूहहरूको आर्थिक पारदर्शिता र सुशासन अभिवृद्धि गर्ने...

ऋषेश्वरमा १९ फिटको त्रिशूल अर्पण, मेलामा ७६ हजार रुपैयाँ भेटी संकलन
FB_IMG_1795180205308-1795180238.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–४, दामनस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा हरिबोधिनी एकादशीको अवसरमा १९...

ऋषेश्वरमा ठूलो एकादशी मेलाको तयारी पूरा, माछामासु, मदिरा र जुवाजन्य खेलमा प्रतिबन्ध
FB_IMG_1795097044022-1795097058.jpg

कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीको अवसरमा प्रशिद्ध ऋषेश्वर स्थानमा लाग्ने मेलाको तयारी पूरा भएको छ...

थाहामा १५औँ राष्ट्रिय कर दिवस मनाइयो, कर शिक्षा र कर छुटबारे जानकारी
FB_IMG_1795096641026-1795096655.jpg

थाहा । ‘कर न्याय र सुशासन सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित १५औँ राष्ट्रिय कर दिवस २०८३...

किसिपिडीका १४ वर्षीया किशोरी हराइन्, खोजीका लागि परिवारको अपिल
FB_IMG_1795054167484_1-1795054213.jpg

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका–किसिपिडीस्थित श्री जनकल्याण विद्यालय नजिकबाट १४ वर्षीया किशोरी...

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg