pani-1786865868.jpg
Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

तेस्रो थाहा महोत्सवको औपचारिक घोषणा

-शम्भु अधिकारी

थाहा नगर उद्योग बाणिज्यको आयोजनामा २०७५ कात्तिक १० गते देखि १८ गतेसम्म इन्द्रायणी चौरमा हुन गर्इरहेको व्यापार मेलाको आज पत्रकार सम्मेलन गरि औपचारिक घोषणा गरिएको छ ।

उद्योग बाणिज्य संघ शिखरकोटको सभाहलमा भएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो। थाहा नगर उद्योग बाणिज्य संघका सभापति कबिराज खत्रीको सभापतित्वमा भएको कार्यक्रममा बाणिज्य संघका महासचिव सुरेन्द्र मान प्रधानले तेस्रो थाहा महोत्सवको बारेमा विविध जानकारी दिनुभयो । महोत्सवले मकवानपुरको प्रचार प्रचारमा सकरात्मक सञ्चार भै थाहा नगर लगायत उत्तरी मकवानपुरको कृषि ,पर्यटनमा प्रबर्द्धन तथा बिकासको निम्ति कोशे ढुङ्गा साबित हुने अपेक्षा गरिएको महोत्सवमा सहभागी हुन संघ , सस्था, कम्पनी , उद्योग तथा ब्यापारीलाई सहभागी हुन आहवान गर्दै महोत्सवमा हुने कार्यक्रमको जानकारी दिइयो । 

महोत्सवको उद्देश्य भनेकै स्थानीय र बाह्य ब्याबसायी बिच शैली आदान प्रदान गर्ने , औद्योगिक बिकासको सम्भावना खोज्ने रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

तेस्रो महोत्सवमा मुख्य आकर्षण झाकि प्रदसन, कृषि प्रदसनी, गैर कास्ट बन पैदावर प्रदसनी, हस्तकला , पैदलयात्रा, नौका बिहार, लोकदोहोरी, प्रहसन , बालमेला , मौतकी कुवा, अस्ट्रीजको निर्त्य, उटको नाच र रास्ट्रीय तथा स्थानिय कलाकारको प्रस्तुतिको साथै हरेक दिन लाइभ कन्सर्ट हुने जानकारी दिइयो । 

नौ दिन सम्म चल्ने महोत्सवलाई १ लाख ८० हजार जनाले अबलोकन गर्ने र ६ करोड रुपैयाको आर्थिक कारोबार हुने लक्ष राखिएको महोत्सव मा १९९ वटा स्टल रहने र त्यसका प्रतेक स्टलमा स्थानीय ब्याबसायी लाई २० देखि ३० प्रतिशत छुट दिने आयोजकले जानकारी दिइएको छ । 

महोत्सवमा कृषि परिषद स्टल , अटो तथा सबारिसाधन, होटल रेस्टुरेन्ट , फेन्सी तथा कस्मेटिक, हस्तकला , आइटी, परामर्श , बहुराष्ट्रिय कम्पनी ,खविशेष स्टल,खबैंक तथा अन्य स्टल रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । दुई दर्जन रास्टीय कलाकारहरु बद्री पङ्गेनी, हेमन्त शर्मा , प्रमोद खरेल , पसुपती शर्मा , रामजी खाड , प्रीति आले, बल्छी धुर्बे, राजु मास्टर , असोक दर्जी लगाएतका कलाकार आउने टुंगो लागिसकेको मेलामा स्थानीय कलाकारहरुले पनि प्रस्तुति दिने छ्न ।

इन्द्रायणी भगवती काला भैरब गुठी संरक्षण समिती सह आयोजक रहने मेला कात्तिक १० गते उद्द्घाटन भै १८ गते बिहान ८ बजे समापन हुने छ भने मेला प्रतेक दिन बिहान ९ बजेदेखी साझ ६ बजेसम्म संचालन हुने बताइएको छ ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...