pani-1786865868.jpg
Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

घरबास महासंघको सचिवालयमा थाहाका कार्की

FB_IMG_1707754479255-1707754502.jpg

होमस्टे (घरबास) महासंघ नेपालको केन्द्रीय बैठक तथा रणनीतिक योजना तर्जुमा गोष्ठीबाट सचिवालय सदस्यमा थाहानगरका माधव कार्की चुनिनु भएको छ ।  

जिल्ला समन्वय समिति पाल्पाको सभाहलमा माघ २८ र २९ गते भएको बैठकले बिभिन्न बिभागको गठन सहित विभिन्न निर्णयहरु गरेकोमा सचिवालयमा कार्की चुनिनु भएको हो ।

महासंघका केन्द्रीय अध्यक्ष प्रेमशंकर मर्दनियन थारुको अध्यक्षतामा भएको बैठकले १५ सदस्यीय सचिवालय सहित ४ वटा बिभाग समेत गठन गरेको हो ।

सचिवालयमा थाहाका कार्कीसहित बरिष्ट उपाध्यक्ष बाबुराजा महर्जन, उपाध्यक्ष धनिश्वर बस्याल, एकराज घिमिरे, प्रकाश गुरुङ, लक्ष्मी नारायण चौधरी, रचना बाठा, महासचिब कृष्णलाल चौधरी, सचिव गंगादेबी हायजू, कोषाध्यक्ष सुरज बास्तोला र सदस्यहरुमा भीमबहादुर केसी, दमन पाटामार, रिम बहादुर आले, धनकुमार आले चुनिनु भएको छ ।

बैठकले उपाध्यक्ष धनिश्वर बस्यालको संयोजकत्वमा बिदेश बिभाग, केन्द्रीय सदस्य उर्मिला गुरुङको संयोजकत्वमा शिक्षा तथा सञ्चार बिभाग, महासचिव कृष्णलाल चौधरीको संयोजकत्वमा अध्ययन, अनुसन्धान तथा विकास बिभाग र पदेन सदस्य दिनेश दहितको संयोजकत्वमा साँस्कृतिक बिभाग गठन गरेको छ ।

त्यस्तै तिलक बहादुर ढकाल, उदयराज पाण्डे, केशब प्रसाद बडाल, यदुमणी निरौला, डा. तुल बहादुर साउद र शिब बस्नेतलाई सल्लाहकारमा र अधिवक्ता धनेन्द्र श्रेष्ठलाई कानुनी सल्लाहकारमा मनोनयन गरेको छ ।

केन्द्रीय सचिवालय सदस्य माधब कार्कीका अनुसार महासंघको सचिवालय बैठक मकवानपुर जिल्लाको थाहानगरपालिका २ मा रहेको डाँडाघरे बा को होमस्टेमा चैत्र ५ र ६ गते बस्ने निर्णय समेत गरिएको छ ।

FB_IMG_1707754370302-1707754503.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...